काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार आएको अन्तिम मत परिणामअनुसार थापा ३ हजार २३ र शर्मा २ हजार २ सय ४६ मतसहित विजयी भएका हुन् । थापा र शर्मावीच ७ सय ७७ मत फरक रहेको छ । तेस्रो स्थानमा डा.