अर्थ पथ, Author at Arthapath.com - Page 4526 of 6164 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

आज तीन लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बिहीबार तीन लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सपोट लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार तीनवटै कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको