अर्थ पथ, Author at Arthapath.com - Page 4532 of 6163 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

बिना लाभांश न्यादी हाइड्रोपावरले बोलायो १४ औँ साधारण सभा

काठमाडौँ । बिना लाभांश न्यादी हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनिले पुस २८ गते बुधबार १४ औँ साधारण सभा बोलाएको हो । असोजमा प्राथमिक शेयर आइपिओ निष्कासन गरेको कम्पनिले  शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ  । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखा