फिचर « Arthapath.com
३१ चैत्र २०७७, मंगलवार

फिचर

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजना : डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट तथा नगद फिर्ता

काठमाडौं । नयाँ वर्ष २०७८ ले सम्पूर्ण ग्राहकहरूमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एन आई सी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । यस आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplaceर Stopgrab बाट २०७८ वैशाख ३ सम्म विभिन्न