काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त सातदोबाटोलाई सहयोग गरेको छ । संस्थाले प्रहरी वृत्त सातदोबाटोलाई क्युआरटी (क्वीक रेस्पाेन्स टिम) लाई आवश्यक पर्ने २५ थान फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड, चेस्ट गार्ड र हेल्मेट हस्तान्तरण गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रहरी