समाचार Archives - Page 69 of 2204 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

समाचार

बुटवलमा सीजी डिजिटलको २८औं अत्याधुनिक शोरुम सञ्चालन

काठमाडौं । नेपालको अग्रणी मल्टि ब्रान्ड इलेक्ट्रोनिक्स रिटेल चेन सीजी डिजिटलले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा रुपन्देहीको बुटवलस्थित आदर्शनगर (ट्राफिक चोक, पाल्पा रोड) मा आफ्नो २८औं अत्याधुनिक शोरुमको भव्य समुद्घाटन गरेको छ। सोनाम लोसारको शुभ अवसर पारेर सञ्चालनमा ल्याइएको यस शोरुमको समुद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भएको हो ।