विगतका गलत आर्थिक नीति र प्राथमिकताका कारण नेपालको उत्पादन क्षमता सोचेजस्तो बढ्न सकेको छैन। विगतमा सिर्जना भएको पुँजी रोजगारी सिर्जना र उत्पादनशील क्षेत्रमा जानुको सट्टा घरजग्गा, सेयर बजार, आयात र अन्य सम्पत्तिमा आधारित (एसेट-बेस्ड) गतिविधिमा बढी केन्द्रित भयो। यसले सम्पत्तिको मूल्य त बढायो, तर अर्थतन्त्रको वास्तविक उत्पादन क्षमता बढाउन सकेन।
काठमाडौं। बजारमा एलपी ग्यासको आपूर्ति सहज हुन नसक्दा उपभोक्ताले समस्या भोगिरहेका बेला नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्ने भएका छन्। मन्त्री साहले ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न आज साँझ ५ बजे ग्यास उद्योगीहरूलाई बोलाएका हुन्। पछिल्लो समय
काठमाडाैँ । भारत सरकारले प्याकेजिङ गरिएका जंकफुड अर्थात् खाद्य उत्पादनहरूमा स्वास्थ्य चेतावनी लेबल राख्ने प्रस्ताव गरेकाे छ । यस प्रस्तावले अहिले देशैभरि ठूलो बहस छेडिदिएको छ। कतिपय बहुराष्ट्रिय कम्पनीहरूले अन्य देशहरूमा आफ्नै ब्रान्डका बढी पोषिला संस्करणहरू बिक्री गरिरहँदा भारतमा भने किन सस्तो र कम गुणस्तरको प्याकेटका खानाको भर पर्नुपर्यो भन्ने
काठमाडौं। काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति कमजोर भएपछि उपभोक्ताको समस्या झन् बढेको छ। लामो समयदेखि सहज रूपमा ग्यास नपाइरहेका उपभोक्ता अहिले अभावसँगै महँगो मूल्य तिर्नुपर्ने बाध्यतामा समेत परेका छन्। असारको अन्तिम सातादेखि नै ग्यासको आपूर्ति नियमित हुन सकेको छैन। पछिल्ला दिनमा भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरोका
काठमाडाैं । इरान र अमेरिकाबीचको युद्ध तथा बढ्दो रणनीतिक टकरावले यमनको तटीय क्षेत्र नजिकै रहेको पेरिम टापुलाई अहिले विश्वकै संवेदनशील रणनीतिक केन्द्रमा पुर्याएको छ। स्ट्रेट अफ होर्मुज लगभग बन्द भएपछि विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि अर्को महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ बाब अल-मन्डबमाथि पनि संकटको बादल मडारिन थालेको छ ।
वर्षभरि गरिने देवकार्य तथा पितृकार्यका लागि घरघरमा पवित्र कुश भित्र्याइनुका साथै सनातन संस्कार र श्रद्धासहित देशभर बुबाको मुख हेर्ने विशेष पर्व मनाइँदैछ। काठमाडाैँ । सनातन संस्कार र सांस्कृतिक परम्परामा विशेष महत्त्व बोकेको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीको यो दिन नेपाली समाजमा गहिरो आस्था र उल्लासका साथ मनाइन्छ। वर्षभरि घरमा
काठमाडौं। बजारमा एलपी ग्यासको आपूर्ति सहज हुन नसक्दा उपभोक्ताले समस्या भोगिरहेका बेला नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्ने भएका छन्। मन्त्री साहले ग्यासको आपूर्ति तथा वितरणमा देखिएका...
काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडलले भोटेकोशी बाढी प्रभावितहरुका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन्। शाइन् रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि
काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रमा देखिएको शिथिलता लामो समयदेखि अवलम्बन गरिएका नीतिहरूको परिणाम भएको बताएका छन्। उनले अहिलेको अवस्थालाई सुधार गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रसँगको सम्बन्ध सुधारमा केन्द्रित रहेको जानकारी दिए। सेजनको २८औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले पछिल्लो आर्थिक शिथिलताका कारण सहकारी क्षेत्रमा लाखौँ नागरिकको बचत रोकिएको उल्लेख गरे। उनले अर्थतन्त्रलाई धान्न रेमिट्यान्सको महत्वपूर्ण भूमिका रहेको पनि बताए। वाग्लेले लामो समयदेखिको ‘कुशासनको चक्र’ भत्काउने क्रममा केही असन्तुलन देखिएको दाबी गरे। उनका अनुसार अहिले राज्य र निजी क्षेत्रबीचको सम्बन्ध क्रमश: सुधार हुँदै गएको छ। सरकारले सार्वजनिक संस्थानहरूलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने तयारीसमेत अघि बढाएको उनले जानकारी