२६ भदौ २०८३, शुक्रबार

‘विरासतको शिथिलता’ अन्त्य गर्दै अर्थतन्त्र पुनरुत्थानका लागि ५ ठूला प्याकेजको तयारी

विगतका गलत आर्थिक नीति र प्राथमिकताका कारण नेपालको उत्पादन क्षमता सोचेजस्तो बढ्न सकेको छैन। विगतमा सिर्जना भएको पुँजी रोजगारी सिर्जना र उत्पादनशील क्षेत्रमा जानुको सट्टा घरजग्गा, सेयर बजार, आयात र अन्य सम्पत्तिमा आधारित (एसेट-बेस्ड) गतिविधिमा बढी केन्द्रित भयो। यसले सम्पत्तिको मूल्य त बढायो, तर अर्थतन्त्रको वास्तविक उत्पादन क्षमता बढाउन सकेन।

ग्यास नपाइने समस्या समाधान गर्न नवनियुक्त उद्योगमन्त्री साह उद्योगीसँग छलफल गर्दै

काठमाडौं। बजारमा एलपी ग्यासको आपूर्ति सहज हुन नसक्दा उपभोक्ताले समस्या भोगिरहेका बेला नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्ने भएका छन्। मन्त्री साहले ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न आज साँझ ५ बजे ग्यास उद्योगीहरूलाई बोलाएका हुन्। पछिल्लो समय

किटक्याट र म्यागी बनाउने कम्पनी नेस्लेका भारतीय उत्पादन कमसल, स्वास्थ्य चेतावनी लेबल राख्न सरकारको निर्देशन

काठमाडाैँ । भारत सरकारले प्याकेजिङ गरिएका जंकफुड अर्थात् खाद्य उत्पादनहरूमा स्वास्थ्य चेतावनी लेबल राख्ने प्रस्ताव गरेकाे छ । यस प्रस्तावले अहिले देशैभरि ठूलो बहस छेडिदिएको छ। कतिपय बहुराष्ट्रिय कम्पनीहरूले अन्य देशहरूमा आफ्नै ब्रान्डका बढी पोषिला संस्करणहरू बिक्री गरिरहँदा भारतमा भने किन सस्तो र कम गुणस्तरको प्याकेटका खानाको भर पर्नुपर्‍यो भन्ने

एलपी ग्यासको हाहाकार: कालोबजारी गर्नेलाई ३ लाख जरिवाना, ग्यासको लाइनमा उपभोक्ता

काठमाडौं। काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति कमजोर भएपछि उपभोक्ताको समस्या झन् बढेको छ। लामो समयदेखि सहज रूपमा ग्यास नपाइरहेका उपभोक्ता अहिले अभावसँगै महँगो मूल्य तिर्नुपर्ने बाध्यतामा समेत परेका छन्। असारको अन्तिम सातादेखि नै ग्यासको आपूर्ति नियमित हुन सकेको छैन। पछिल्ला दिनमा भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरोका

इरान-अमेरिका युद्धको बाछिटा: विश्व अर्थतन्त्र र समुद्री व्यापारको नयाँ ‘डेन्जर जोन’ कसरी बन्याे यमनको पेरिम टापु ?

काठमाडाैं । इरान र अमेरिकाबीचको युद्ध तथा बढ्दो रणनीतिक टकरावले यमनको तटीय क्षेत्र नजिकै रहेको पेरिम टापुलाई अहिले विश्वकै संवेदनशील रणनीतिक केन्द्रमा पुर्‍याएको छ। स्ट्रेट अफ होर्मुज लगभग बन्द भएपछि विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि अर्को महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ बाब अल-मन्डबमाथि पनि संकटको बादल मडारिन थालेको छ ।

पितृप्रतिको समर्पण र श्रद्धाको पर्व, आज कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन

वर्षभरि गरिने देवकार्य तथा पितृकार्यका लागि घरघरमा पवित्र कुश भित्र्याइनुका साथै सनातन संस्कार र श्रद्धासहित देशभर बुबाको मुख हेर्ने विशेष पर्व मनाइँदैछ। काठमाडाैँ । सनातन संस्कार र सांस्कृतिक परम्परामा विशेष महत्त्व बोकेको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीको यो दिन नेपाली समाजमा गहिरो आस्था र उल्लासका साथ मनाइन्छ। वर्षभरि घरमा

भर्खरै

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई प्रदान

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको...

बैंकिङ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई प्रदान

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त रहेको थियो। भाद्र २५ सम्पन्न सिबिफिन कार्यसमितिको

बीमा

सुद्युम्न प्रसाद उपाध्याय पुन: सानिमा जीआइसीको सीईओमा नियुक्त

काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि

अर्थ राजनीति

सरकार निजी क्षेत्रसँगको सम्बन्ध सुधारमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रमा देखिएको शिथिलता लामो समयदेखि अवलम्बन गरिएका नीतिहरूको परिणाम भएको बताएका छन्। उनले अहिलेको अवस्थालाई सुधार गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रसँगको सम्बन्ध सुधारमा केन्द्रित रहेको जानकारी दिए। सेजनको २८औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले पछिल्लो आर्थिक शिथिलताका कारण सहकारी क्षेत्रमा लाखौँ नागरिकको बचत रोकिएको उल्लेख गरे। उनले अर्थतन्त्रलाई धान्न रेमिट्यान्सको महत्वपूर्ण भूमिका रहेको पनि बताए। वाग्लेले लामो समयदेखिको ‘कुशासनको चक्र’ भत्काउने क्रममा केही असन्तुलन देखिएको दाबी गरे। उनका अनुसार अहिले राज्य र निजी क्षेत्रबीचको सम्बन्ध क्रमश: सुधार हुँदै गएको छ। सरकारले सार्वजनिक संस्थानहरूलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने तयारीसमेत अघि बढाएको उनले जानकारी

विश्व बजार
समाचार
ग्यास नपाइने समस्या समाधान गर्न नवनियुक्त उद्योगमन्त्री साह उद्योगीसँग छलफल…
१० हजार एमएएचसम्मको ब्याट्रीसहित रेडमी नोट १७ सिरिज नेपालमा सार्वजनिक
‘विरासतको शिथिलता’ अन्त्य गर्दै अर्थतन्त्र पुनरुत्थानका लागि ५ ठूला प्याकेजको…
भोटकोशी बाढीपीडितलाई सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग