काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण धितोपत्र कारोबार प्रभावित भएपछि नेपाल धितोपत्र बोर्डले घटनालाई गम्भीर रूपमा लिँदै छानबिन प्रक्रिया अघि बढाएको छ। बोर्डले घटनाको वास्तविक कारण पहिचान गर्न अध्ययन तथा निरीक्षण टोली परिचालन गरेको हो। धितोपत्र बोर्डले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन
काठमाडौं। सरकारले विद्युत् महसुलमा लागू गरेको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी थालेको छ। चालु आर्थिक वर्षदेखि विद्युत् उपभोगमा लागू गरिएको भ्याट कार्यान्वयनमा आएको करिब दुई महिनामै फिर्ता गर्ने तयारी अघि बढाइएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आइतबार साँझ भएको छलफलमा विद्युत्मा लगाइएको
जनताको निराशा र दक्षिणपन्थी दलको उभारबीच जर्मनीका चान्सलर फ्रेडरिक मर्जको राजनीतिक भविष्य सङ्कटमा परेको छ। काठमाडाैँ । सोमबार जर्मनीका चान्सलर फ्रेडरिक मर्ज सत्तामा टिकिरहनका लागि कडा संघर्ष गरिरहेका छन्। दाेस्राे विश्वयुध्द पश्चात् जर्मनीको इतिहासमा उनले नेतृत्व गरेको कन्जरभेटिभ पार्टीले क्षेत्रीय निर्वाचनमा अहिलेसम्मकै नराम्रो हार व्यहोरेपछि उनको राजनीतिक भविष्य संकटमा परेको
काठमाडौँ। लामो समयदेखि नीतिगत जटिलता र पुराना कानुनी व्यवस्थाले उद्योग–व्यवसाय तथा लगानी विस्तारमा अवरोध सिर्जना गरेको गुनासो निजी क्षेत्रले गर्दै आएको छ। पछिल्लो समय नीजि क्षेत्रको यहीँ गुनासो सम्बोधन गर्ने तयारीमा सरकार जुटेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक गतिविधिमा बाधा पुर्याइरहेका कानुन पहिचान गरी संशोधनको प्रक्रिया अघि बढाउन निजी
काठमाडाैं । सन् २०२५ काे एक वर्षमा विश्वभर औद्योगिक र व्यावसायिक सेवाका लागि करिब ७,००० वटा मानिस जस्तै देखिने ‘ह्युमनाेइड रोबोट’ बिक्री भएका छन्। इन्टरनेसनल फेडेरेसन अफ रोबोटिक्स (आईएफआर) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अर्बौँ डलरको लगानी र तीव्र चर्चाका बाबजुद हाल रोबोटिक्स बजारमा ह्युमनाेइडको उपस्थिति निकै सानो हिस्सामा सीमित छ।
डाटा हबको सर्भरमा देखिएको प्राविधिक गडबडीका कारण लगानीकर्ताको मुख्य लगानी क्षेत्र मानिने सेयर बजार आज पूर्ण रूपमा प्रभावित बनेको छ। काठमाडाैँ । लामो समयको अन्तरालपछि सक्रिय बन्दै गएको नेपाली पुँजी बजारमा अचानक अवरोध सिर्जना भएको छ। ब्रोकर कम्पनीहरूको मुख्य सर्भर होस्ट गरिएको डाटा सेन्टरमा अनपेक्षित प्राविधिक समस्या उत्पन्न भएपछि नेपाल
काठमाडाैं । पछिल्ला वर्षहरुमा नेपालको पर्यटन तथा होटल क्षेत्रले भोगेका विविध बाह्य चुनौतीहरूका बाबजुद छायाँ देवी कम्प्लेक्स लिमिटेडलेआफ्नो वित्तीय प्रदर्शनमा लोभलाग्दो सुधार दर्ता गरेको छ। आर्थिक वर्ष २०२४ देखि २०२६ सम्मको तीन वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा कम्पनीले सञ्चालन आम्दानी र नगद प्रवाह दुवैमा क्रमिक सुधार गर्दै वित्तीय अवस्थालाई थप सुदृढ
काठमाडौँ। इरानसँग जारी सैन्य द्वन्द्वका कारण अमेरिकाको युद्धसम्बन्धी खर्च तीव्र रूपमा बढिरहेको छ। अमेरिकी सेन्ट्रल कमान्डले सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो विवरणअनुसार सेप्टेम्बर ३ सम्म इरानविरुद्धको सैन्य अभियानमा अमेरिकाले ४३ अर्ब ६० करोड अमेरिकी डलर खर्च गरिसकेको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि युद्धको आर्थिक
काठमाडौँ। अधिक तरलताका कारण बैंकिङ प्रणालीमा चाप रहेका बेला चालु आर्थिक वर्षमा पनि बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम रोकिएको छैन। चालू आर्थिक वर्ष २०८३/८४ को सुरुवाती २ महिनामा बैंकिङ प्रणालीमा निक्षेप संकलन निरन्तर...
काठमाडौँ। अधिक तरलताका कारण बैंकिङ प्रणालीमा चाप रहेका बेला चालु आर्थिक वर्षमा पनि बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम रोकिएको छैन। चालू आर्थिक वर्ष २०८३/८४ को सुरुवाती २ महिनामा बैंकिङ प्रणालीमा निक्षेप संकलन निरन्तर बढ्दै गएपछि वित्तीय प्रणालीमा तरलता व्यवस्थापनमा चुनौती कायमै रहेको छ।
काठमाडौँ । नियामक निकायको निर्देशन अनुसार यसै वर्षदेखि एनएफआरएस १७ लागू गर्न आफूहरु असक्षम भएको बीमकहरुको गुनासोपछि थप समय दिनेबारेमा विचार गर्न नेपाल बीमा प्राधिकरण तयार भएको छ । प्राधिकरणले चालू आर्थिक वर्षदेखि नयाँ मापदण्ड अनुसार वित्तीय प्रतिवेदन तयार पार्नुपर्ने व्यवस्थालाई स्थगत गर्नेबारे सञ्चालक समितिमा छलफल गर्ने भएको हो ।
काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन
जनताको निराशा र दक्षिणपन्थी दलको उभारबीच जर्मनीका चान्सलर फ्रेडरिक मर्जको राजनीतिक भविष्य सङ्कटमा परेको छ। काठमाडाैँ । सोमबार जर्मनीका चान्सलर फ्रेडरिक मर्ज सत्तामा टिकिरहनका लागि कडा संघर्ष गरिरहेका छन्। दाेस्राे विश्वयुध्द पश्चात् जर्मनीको इतिहासमा उनले नेतृत्व गरेको कन्जरभेटिभ पार्टीले क्षेत्रीय निर्वाचनमा अहिलेसम्मकै नराम्रो हार व्यहोरेपछि उनको राजनीतिक भविष्य संकटमा परेको हो। यसका साथै उनको अलोकप्रिय सुधार एजेन्डालाई लिएर गठबन्धनका साझेदार दलहरूबीच पनि तीब्र विवाद चुलिएको छ। मर्च स्वयंले उत्तरपूर्वी राज्य मेक्लेनबर्ग-वेस्टर्न पोमेरेनियामा आइतबार भएको पराजयलाई 'आपत्तिजनक विपत्ति' भनेका छन्। इतिहासमा पहिलो पटक उनको पार्टीले राज्यको संसदमा प्रवेशका लागि चाहिने ५ प्रतिशतको न्यूनतम सीमासमेत पार गर्न सकेन। निर्वाचनमा दक्षिणपन्थी अतिवादी दल