६ आश्विन २०८३, मंगलबार

पुँजीगत लाभ करसम्बन्धी नयाँ व्यवस्था राजपत्रमा प्रकाशित, आजैदेखि कार्यान्वयन

काठमाडौँ । सरकारले सेयर बजारका लगानीकर्तालाई लक्षित गर्दै पुँजीगत लाभ करमा महत्त्वपूर्ण कटौती गरेको व्यवस्था आजैदेखि कार्यान्वयनमा आउने भएको छ । यससम्बन्धी नयाँ व्यवस्था आधिकारिक रूपमा नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ र आज मंगलबारदेखि नै कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले जनाएको छ । लामो समयदेखि करको दरमा पुनरावलोकनको माग गर्दै आएका

पुटिनको दललाई रूसको संसदीय चुनावमा ऐतिहासिक दुईतिहाइ बहुमत

युक्रेनविरुद्धको युद्धले जनअसन्तुष्टि बढाए पनि कडा नियन्त्रण र वास्तविक प्रतिपक्षविहीन वातावरणमा भएको चुनावमा पुटिनको दलले भारी बहुमत हासिल गरेको छ। काठमाडौँ । रूसमा सम्पन्न संसद्को तल्लो सदन ‘स्टेट डुमा’ को निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको ‘युनाइटेड रसिया’ पार्टीले रेकर्ड ब्रेक गर्दै दुईतिहाइभन्दा बढी बहुमत हासिल गरेको छ। सोमबार सार्वजनिक भएका लगभग

नेप्सेको प्राविधिक समस्याबारे छानबिन सुरु, असोज १२ भित्र प्रतिवेदन बुझाउन टोली परिचालन

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण धितोपत्र कारोबार प्रभावित भएपछि नेपाल धितोपत्र बोर्डले घटनालाई गम्भीर रूपमा लिँदै छानबिन प्रक्रिया अघि बढाएको छ। बोर्डले घटनाको वास्तविक कारण पहिचान गर्न अध्ययन तथा निरीक्षण टोली परिचालन गरेको हो। धितोपत्र बोर्डले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन

भर्खरै

पुँजीगत लाभ करसम्बन्धी नयाँ व्यवस्था राजपत्रमा प्रकाशित, आजैदेखि कार्यान्वयन

काठमाडौँ । सरकारले सेयर बजारका लगानीकर्तालाई लक्षित गर्दै पुँजीगत लाभ करमा महत्त्वपूर्ण कटौती गरेको व्यवस्था आजैदेखि कार्यान्वयनमा आउने भएको छ । यससम्बन्धी नयाँ व्यवस्था आधिकारिक रूपमा नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ र आज मंगलबारदेखि नै...

बैंकिङ

कर्जा विस्तारको सुस्त गतिले अधिक तरलता कायमै, बैंकिङ प्रणालीमा थपियो ८५ अर्ब

काठमाडौँ। अधिक तरलताका कारण बैंकिङ प्रणालीमा चाप रहेका बेला चालु आर्थिक वर्षमा पनि बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम रोकिएको छैन। चालू आर्थिक वर्ष २०८३/८४ को सुरुवाती २ महिनामा बैंकिङ प्रणालीमा निक्षेप संकलन निरन्तर बढ्दै गएपछि वित्तीय प्रणालीमा तरलता व्यवस्थापनमा चुनौती कायमै रहेको छ।

बीमा

प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन

अर्थ राजनीति

पुटिनको दललाई रूसको संसदीय चुनावमा ऐतिहासिक दुईतिहाइ बहुमत

युक्रेनविरुद्धको युद्धले जनअसन्तुष्टि बढाए पनि कडा नियन्त्रण र वास्तविक प्रतिपक्षविहीन वातावरणमा भएको चुनावमा पुटिनको दलले भारी बहुमत हासिल गरेको छ। काठमाडौँ । रूसमा सम्पन्न संसद्को तल्लो सदन ‘स्टेट डुमा’ को निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको ‘युनाइटेड रसिया’ पार्टीले रेकर्ड ब्रेक गर्दै दुईतिहाइभन्दा बढी बहुमत हासिल गरेको छ। सोमबार सार्वजनिक भएका लगभग पूर्ण नतिजाहरूले यो कुरा स्पष्ट पारेका छन्। आइतबारसम्म तीन दिन चलेको मतदानपछि आएको यो परिणामले विगत २५ वर्षदेखि रूसी राजनीतिमा एकलौटी प्रभाव जमाएको यस दलको शक्ति अझै मजबुत बनाएको देखाउँछ। निर्वाचन आयोगका अनुसार कुल खसेको मतमध्ये ५८ प्रतिशतभन्दा बढी मत युनाइटेड रसियाले प्राप्त गरेको छ। यसले तल्लो सदनका तीन चौथाइभन्दा

विश्व बजार
समाचार
पुटिनको दललाई रूसको संसदीय चुनावमा ऐतिहासिक दुईतिहाइ बहुमत
नेप्सेको प्राविधिक समस्याबारे छानबिन सुरु, असोज १२ भित्र प्रतिवेदन बुझाउन…
एक्सट्रीम इनर्जी ड्रिंक प्रायोजित पीएमजीओ २०२६ सम्पन्न, पाकिस्तान च्याम्पियन बन्दा…
संस्थापकले नकिनेपछि हिमालयन बैंकले साढे ८ लाख कित्ता शेयर सर्वसाधारणमा…