काठमाडौँ । व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले दिएको आदेश विरुद्ध सुनुवाई गर्न सर्वोच्च अदालतले अग्राधिकार दिनएको छ । ‘निवेदकको अति बृद्ध अवस्थालाई दृष्टिगत गरी यो निवेदनसँग सम्बन्धित प्रतिवेदनलाई सर्वोच्च अदालत नियमावलीको नियम ७६ (५) बमोजिम अग्राधिकार दिई पेश गर्नू’, अदालतको पछिल्लो आदेशमा भनिएको छ ।
स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा तानिएका इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालकहरूलाई पक्राउ गर्न जिल्ला अदालतबाट जारी भएको पुर्जी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको कारबाही प्रक्रिया तत्कालका लागि अगाडि नबढाउन
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयक तथा एक समितिको प्रतिवेदन पेस गर्ने तयारी छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी
अमेरिकामा जन्मसिद्ध नागरिकता सीमित गर्न राष्ट्रपति ट्रम्पले ल्याए दुई नयाँ कार्यकारी आदेश, ‘बर्थ टुरिजम’ माथि पूर्ण प्रतिबन्ध। काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएकै भरमा नागरिकता दिने व्यवस्थालाई कडाइ गर्दै नयाँ कदम चालेका छन्। सर्वोच्च अदालतबाट अघिल्लो प्रयास असफल भएपछि ट्रम्पले पछिल्लोपटक दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। यससँगै
तीव्र रूपमा बढ्दै गएको लागुऔषधको कारोबार र युवापुस्तामा फैलिँदो दुर्व्यसनीले देशको उत्पादकत्व तथा सामाजिक स्वास्थ्यमा गम्भीर संकट त निम्त्याउँदै नै छ, साथसाथै राष्ट्रिय सुरक्षामाथि पनि ठूलो चुनौती खडा गर्ने दिशातर्फ अघि बढेको देखिन्छ। काठमाडौँ । गएराति १ बजे चितवनको मुग्लिनबाट २० किलो चरेससहित दुई जना पक्राउ परे । प्रहरीले ४०
सर्वोच्च अदालतले प्राकृतिक न्यायको सिद्धान्त र आफ्नै पुराना नजिरलाई आधार बनाउँदै नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादको मुद्दा फेरि सुरुदेखि सुनुवाइ गर्न आदेश दिएको छ। काठमाडाैँ । नेपाली कांग्रेसको आन्तरिक विवादले एक पटक फेरि नयाँ मोड लिएको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले कांग्रेसको विशेष
काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भईरहेको “करदाता प्रोत्साहन उपहार कार्यक्रम” लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट मोबाइल बैकिङ एपमा ‘बिल जिताैँ सुविधा सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८३÷८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले
तीव्र रूपमा बढ्दै गएको लागुऔषधको कारोबार र युवापुस्तामा फैलिँदो दुर्व्यसनीले देशको उत्पादकत्व तथा सामाजिक स्वास्थ्यमा गम्भीर संकट त निम्त्याउँदै नै छ, साथसाथै राष्ट्रिय सुरक्षामाथि पनि ठूलो चुनौती खडा गर्ने दिशातर्फ अघि बढेको देखिन्छ। काठमाडौँ । गएराति १ बजे चितवनको मुग्लिनबाट २० किलो चरेससहित दुई जना पक्राउ परे । प्रहरीले ४०
काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। यो रकम
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयक तथा एक समितिको प्रतिवेदन पेस गर्ने तयारी छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ। यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गर्नेछिन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची