काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक पूँजी बजारलाई आधुनिक र व्यवस्थित बनाउने लक्ष्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिलाई आधार बनाइएको श्वेतपत्रमा प्राथमिक बजारको विद्यमान अवस्था, देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयलाई समेटिएको छ।
नेपाली अटोमोबाइल बजारमा आजदेखि आकर्षक र किफायती मूल्यका दुई नयाँ विद्युतीय एसयूभी भित्रिएका छन्, जसले उपभोक्तालाई थप उत्कृष्ट विकल्प दिएका छन्। काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा आजदेखि दुई नयाँ तथा कम मूल्यका विद्युतीय एसयूभीहरू आधिकारिक रूपमा भित्रिएका छन्। टाटा मोटर्सको परिमार्जित पन्च ईभी र लीपमोटरको नयाँ बी-०३ एक्स मोडलले आजदेखि
काठमाडौं। बहुप्रतीक्षित चेरी क्यु आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै काठमाडौंमा देखिएपछि अटोमोबाइल प्रेमीहरू र सर्वसाधारणबीच उत्साह र चासो बढेको छ । चेरी क्युको आधिकारिक नेपाल डेब्यु २०२६ अगस्ट ११ देखि १६ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना...
काठमाडौं । कतिपय ठुला वाणिज्य बैंकहरुले वित्तीय विवरण प्रकाशन नगर्दै कामना सेवा विकास बैंकले आ.व. २०८२/८३ को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार सेयर धनीहरूलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रूपमा ९ प्रतिशत र साधारण
तीव्र रूपमा बढ्दै गएको लागुऔषधको कारोबार र युवापुस्तामा फैलिँदो दुर्व्यसनीले देशको उत्पादकत्व तथा सामाजिक स्वास्थ्यमा गम्भीर संकट त निम्त्याउँदै नै छ, साथसाथै राष्ट्रिय सुरक्षामाथि पनि ठूलो चुनौती खडा गर्ने दिशातर्फ अघि बढेको देखिन्छ। काठमाडौँ । गएराति १ बजे चितवनको मुग्लिनबाट २० किलो चरेससहित दुई जना पक्राउ परे । प्रहरीले ४०
काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। यो रकम
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयक तथा एक समितिको प्रतिवेदन पेस गर्ने तयारी छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ। यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गर्नेछिन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची