२४ श्रावण २०८३, आइतबार

क्रेडिट रेटिङमा स्ट्यान्डर्ड चार्टर्ड अब्बल, कुन बैंकको रेटिङ कस्तो ?

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पछिल्ला पाँच आर्थिक वर्षमा वाणिज्य बैंकहरूलाई दिएको क्रेडिट रेटिङसम्बन्धी विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७९ देखि २०८३ सम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटा बैंकको इक्रा नेपालबाट अद्यावधिक रेटिङ कायम गरिएको हो। इक्रा नेपालको सूचीमा नपरेका बाँकी बैंकहरूको रेटिङ अन्य

अमेरिकी सिनेटमा क्रिप्टो नियमन विधेयकले पायो गति, ट्रम्प र उद्योग जगत उत्साहित

अमेरिकी सिनेटमा डिजिटल मुद्रा अर्थात् क्रिप्टोकरेन्सीको नियमनका लागि ल्याइएको एउटा महत्त्वपूर्ण विधेयकलाई अगाडि बढाउने प्रक्रिया सुरु भएको छ। सिनेटबाट यो विधेयक पारित भएमा यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र समग्र क्रिप्टो उद्योगका लागि ठूलो राजनीतिक तथा नीतिगत सफलताको रूपमा हेरिनेछ। काठमाडाैँ । अमेरिकी सिनेटका बहुमतप्राप्त दलका नेता जोन थ्युनले शनिबार क्रिप्टोकरेन्सीका

देशभर सबैभन्दा बढी हुने अपराध बैंकिङ कसूर : एकै वर्षमा झण्डै १३ हजार मुद्दा

काठमाडौं । नेपालमा अपराधको प्रकृति पछिल्ला वर्षमा परिवर्तन हुँदै गएको प्रहरी तथ्यांकले देखाएको छ। परम्परागत रूपमा चोरी, डकैती तथा हिंसात्मक घटनालाई प्रमुख अपराधका रूपमा हेरिँदै आए पनि पछिल्लो समय आर्थिक कारोबारसँग जोडिएका कसुर प्रहरीको अभिलेखमा अगाडि देखिन थालेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर सबैभन्दा धेरै

स्मार्ट ड्राइभिङ क्षमतामा भव्य अपडेटसहित चेरीको वैश्विक मोडल ‘फुलविन ए९एल’ बजारमा

प्रविधि र इन्धन क्षमतामा भव्य सुधार गर्दै चेरीले सार्वजनिक गर्‍यो सन् २०२७ को ‘फुलविन ए९एल’ कार, बिक्रीमा पनि अभूतपूर्व सफलता। काठमाडाैँ । चिनियाँ अटोमोबाइल जायन्ट चेरीले आफ्नो लोकप्रिय वैश्विक मोडल ‘फुलविन ए९एल’ (Fulwin A9L) को सन् २०२७ को परिष्कृत संस्करण आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यस नयाँ मोडलमा कम्पनीले बुद्धिमत्तापूर्ण

केवाईसी प्रमाणित नगरी कारोबार गर्न दिने वालेट कम्पनीमाथि राष्ट्र बैंकको कडाइ आवश्यक

काठमाडौं। नेपालमा डिजिटल भुक्तानी सेवाको पहुँच विस्तार भइरहेका बेला भुक्तानी प्रणालीमा ग्राहक पहिचान तथा जोखिम व्यवस्थापनसम्बन्धी कमजोरी देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘पेमेन्ट सिस्टम ओभरसाइट रिपोर्ट २०२४/२५’ ले भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)का केही संस्थामा ग्राहकको केवाईसी विवरण पूर्ण रूपमा प्रमाणीकरण नभएको औंल्याएको छ।

चार वर्षमा सामाजिक उद्यमशीलताको नयाँ अध्याय लेख्दै नबिल एसएसई

काठमाडौँ । एउटा सफल उद्यमको सुरुवात कहाँबाट हुन्छ? धेरैले यसको उत्तर ‘पूँजी’ भन्ने गर्छन्। तर अनुभवले देखाएको छ, पूँजीभन्दा पहिले आवश्यक हुन्छ सही सोच, त्यस सोचलाई दिशा दिने ज्ञान, चुनौती पार गर्न सिकाउने अनुभव, साथ दिने मार्गदर्शक र अवसरसँग जोड्ने सञ्जाल । यी आधारबिना धेरै सिर्जनशील व्यावसायिक अवधारणाहरू जन्मिन नपाउँदै

सीजीबाट जगदम्बाले कसरी खोसेको थियो टीभीएसको डिलरशिप ?

दुई ठूला कर्पोरेट घरानाको आक्रामक रणनीतिले कसरी फेर्यो बजारको गणित ? चौधरी ग्रुपको हातमा रहेको टीभीएसको डिलरशिप खोसेर जगदम्बा मोटर्सले खडा गरेको नयाँ साम्राज्यको भित्री कथा। काठमाडौँ । नेपालको स्कूटर बजारमा दशकौँदेखि राज गरेको ब्राण्ड हो– होण्डा । तर पछिल्ला वर्षमा उसको विक्री क्रमश: खुम्चिँदै गएको छ । उपभोक्ताको रोजाई

काठमाडौं आइपुग्यो चेरी क्यू,नाइमा एक्स्पोमा सार्वजनिक हुने

काठमाडौँ। चिनियाँ अटोमोबाइल दिग्गज चेरीको बहुप्रतीक्षित इलेक्ट्रिक क्रसओभर एसयूभी चेरी क्यू काठमाडौं आइपुगेको छ। नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले यसलाई नेपाल भित्र्याएको हो। र खुसीको कुरा, यही साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा यो गाडी औपचारिक रूपमा सार्वजनिक गरिँदैछ। आफ्नो सेग्मेन्टमै उत्कृष्ट सुविधाहरू

भर्खरै

लोकसेवा तयारीमा रहेका लाखौँ विद्यार्थीका समस्या सम्बोधन गर्न राज्य गम्भीर हुनैपर्छ : हमाल

काठमाडौं। जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले लोकसेवा आयोगको तयारीमा रहेका विद्यार्थीका समस्या समाधान तथा उनीहरूको भविष्य सुनिश्चित गर्न राज्यले प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका छन्। लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...

बैंकिङ

क्रेडिट रेटिङमा स्ट्यान्डर्ड चार्टर्ड अब्बल, कुन बैंकको रेटिङ कस्तो ?

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पछिल्ला पाँच आर्थिक वर्षमा वाणिज्य बैंकहरूलाई दिएको क्रेडिट रेटिङसम्बन्धी विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७९ देखि २०८३ सम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटा बैंकको इक्रा नेपालबाट अद्यावधिक रेटिङ कायम गरिएको हो। इक्रा नेपालको सूचीमा

बीमा

बीमा कम्पनीहरुद्धारा एक वर्षमा १ खर्ब ३६ करोड दाबी भुक्तानी

काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। यो रकम

अर्थ राजनीति

लोकसेवा तयारीमा रहेका लाखौँ विद्यार्थीका समस्या सम्बोधन गर्न राज्य गम्भीर हुनैपर्छ : हमाल

काठमाडौं। जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले लोकसेवा आयोगको तयारीमा रहेका विद्यार्थीका समस्या समाधान तथा उनीहरूको भविष्य सुनिश्चित गर्न राज्यले प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका छन्। लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले लोकसेवा पढ्ने विद्यार्थीहरू सामान्यतः राजनीतिक आन्दोलनभन्दा अध्ययनमा केन्द्रित हुने गरेको बताए। सरकारी सेवामा प्रवेश गरेर भविष्यमा राज्यको जिम्मेवारी सम्हाल्ने उद्देश्य राख्ने भएकाले उनीहरू आन्दोलनभन्दा पढाइलाई प्राथमिकता दिने उनको भनाइ थियो। तर पछिल्लो समय लोकसेवा तयारीमा रहेका विद्यार्थीसमेत आन्दोलनमा आउनुपर्ने परिस्थिति सिर्जना हुनु चिन्ताको विषय भएको उनले बताए। युवाका लागि रोजगारीको अवसर सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै हमालले रोजगारीकै माग लिएर युवाले आन्दोलन

विश्व बजार
समाचार
युवा उद्यमी मञ्चको अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन
अमेरिकी सिनेटमा क्रिप्टो नियमन विधेयकले पायो गति, ट्रम्प र उद्योग…
स्मार्ट ड्राइभिङ क्षमतामा भव्य अपडेटसहित चेरीको वैश्विक मोडल ‘फुलविन ए९एल’…
नुवाकोटको बाँझो जमिनबाट व्यावसायिक चिया उत्पादन सुरू, मूल्य प्रतिकिलो ६…