जनमत र न्यायपालिकामाथि मलाई पूर्ण भरोसा छ भन्दै कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई राजतन्त्रले समेत पराजित गर्न नसकेको बताएका छन्। काठमाडाैँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले देशमा जनता नै सर्वसत्ताधीश र असली मालिक भएको बताएका छन्। लामाे विदेश बसाइपछि स्वदेश फर्किएका देउवाले त्रिभुवन विमानस्थलबाट बाहिरिएलत्तै हजाराैँ समर्थककाे
अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रणाली सुधारदेखि कर्जा प्रवाहको अवरोध हटाउनेसम्मका विषयमा संसदीय समितिले सरकारलाई १३ बुँदे निर्देशन दिएको छ। काठमाडाैँ । मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तता र सार्वजनिक सेवा प्रवाहमा विद्यमान बेथिति अन्त्य गर्न संसदीय समितिले सरकारलाई कडा निर्देशन दिएको छ। प्रतिनिधी सभा अन्तरगतकाे अर्थ समितिकाे बैठकले यस्ता निर्देशनहरू दिएकाे हाे ।
काठमाडौं । राष्ट्रियस्तरका ८ वटै विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सार्वजनिक वित्तीय विवरणमा देखिएको चुक्ता पुँजी र वितरणयोग्य मुनाफालाई आधार बनाएर यी बैंकको सम्भावित लाभांश क्षमता विश्लेषण गरिएको हो। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफाका आधारमा गरिमा विकास बैंक
बलूचिस्तानमा हिंसा चर्किएसँगै अवस्था थप तनावपूर्ण बनेको छ र यसले यस क्षेत्रको दीर्घकालीन द्वन्द्वलाई फेरि एक पटक सतहमा ल्याएको छ। काठमाडाैँ । पाकिस्तानले बलूचिस्तान प्रान्तमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। बलुच लिबरेसन आर्मी (बीएलए) नामक विद्रोही समूहले यसै महिना मात्रै ३२ जना पाकिस्तानी सैनिकको ज्यान लिएको दाबी गरेलगत्तै
काठमाडौं। यही साउन २६ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा अटोप्रेमी तथा सवारीसाधन खरिद गर्न चाहनेहरूको उत्साहजनक उपस्थिति देखिएको छ। एक्स्पोमा विभिन्न ब्रान्डका विद्युतीय, हाइब्रिड तथा पेट्रोलियम सवारीसाधन प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा विभिन्न मूल्यस्तरका सवारीसाधन उपलब्ध छन्। विशेषगरी १ करोड रुपैयाँभन्दा माथि मूल्य पर्ने गाडीहरूले पनि एक्स्पोमा आकर्षण बढाएका
नेपाल सरकारले एनसेल शेयर खरिद–बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि आक्रोशित बनेको कम्पनीले क्षतिपूर्तिको माग गर्दै कानुनी र अन्तर्राष्ट्रिय मञ्चको ढोका घच्घच्याउने चेतावनी दिएको छ। काठमाडाैं । नेपाल सरकारले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले त्यसप्रति कडा आपत्ति जनाएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय
बलूचिस्तानमा हिंसा चर्किएसँगै अवस्था थप तनावपूर्ण बनेको छ र यसले यस क्षेत्रको दीर्घकालीन द्वन्द्वलाई फेरि एक पटक सतहमा ल्याएको छ। काठमाडाैँ । पाकिस्तानले बलूचिस्तान प्रान्तमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। बलुच लिबरेसन आर्मी...
काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटल र बालुवाटारस्थित टेस्ला डाएग्नोस्टिकसँग विभिन्न सेवामा छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म र
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
व्यापारिक उतारचढावका बीच एलआईसी नेपालले गत आर्थिक वर्षमा आफ्नो वित्तीय प्रगतिको ग्राफ उकालो लगाउन सफल भएको छ। काठमाडौँ । जीवन बीमाको क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल) ले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गर्दै उत्साहजनक प्रगति हासिल गरेको देखाएको छ। कम्पनीले यस अवधिमा आफ्नो
जनमत र न्यायपालिकामाथि मलाई पूर्ण भरोसा छ भन्दै कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई राजतन्त्रले समेत पराजित गर्न नसकेको बताएका छन्। काठमाडाैँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले देशमा जनता नै सर्वसत्ताधीश र असली मालिक भएको बताएका छन्। लामाे विदेश बसाइपछि स्वदेश फर्किएका देउवाले त्रिभुवन विमानस्थलबाट बाहिरिएलत्तै हजाराैँ समर्थककाे प्रेम र विस्वास पाएपछि यस्ताे अभिव्यक्ति दिएका हुन् । उनी विमानस्थलबाट काठमाडाैँकाे चुनदेवीस्थित कांग्रेस (विशेष महाधिवेशन इतर)को सम्पर्क कार्यालयमा पुगेका थिए । त्यहाँ पुगेर पार्टीका नेता तथा कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गर्ने क्रममा उनले जनताको चाहना विपरीत कोही पनि टिक्न नसक्ने बताए । देशको शासन व्यवस्था र प्रणाली जनताको चाहनाअनुसार नै