२९ श्रावण २०८३, शुक्रबार

हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछालः एक वर्षमा उठायाे करिब ९ अर्ब ब्याज, अन्य सूचक कस्ता ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा हिमालयन बैंक लिमिटेडकाे नाफामा ऐतिहाँसिक उछाल आएकाे छ। शुक्रबार प्रकाशित आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंककाे खुद नाफा १०४१.१६ प्रतिशतले बढेको हो। गत असार मसान्तसम्म बैंकले १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो वर्षको असार

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म बैंकको खुद नाफा १ अर्ब २८ करोड रुपैयाँ

एनआईएमबी प्रकरणमा राष्ट्र बैंकको चासो, सीईओ पाण्डे भन्छन्–‘कर्जा असुली गैरकानूनी छैन’

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्र बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त घटनापछि बैंकको सञ्चालन तथा व्यवस्थापनको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जानकारी दिएको हो। साथै, विद्यमान कानुनी

स्वदेश फर्किएलगत्तै आक्रामक शैलीमा प्रस्तुत भए देउवा, भने- ‘जनता नै देशका असली मालिक हुन्’

जनमत र न्यायपालिकामाथि मलाई पूर्ण भरोसा छ भन्दै कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई राजतन्त्रले समेत पराजित गर्न नसकेको बताएका छन्। काठमाडाैँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले देशमा जनता नै सर्वसत्ताधीश र असली मालिक भएको बताएका छन्। लामाे विदेश बसाइपछि स्वदेश फर्किएका देउवाले त्रिभुवन विमानस्थलबाट बाहिरिएलत्तै हजाराैँ समर्थककाे

सुस्त अर्थतन्त्र उकास्न संसदीय समितिको ‘एक्सन’, कर्जा प्रवाह बढाउन राष्ट्र बैंकलाई निर्देशन

अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रणाली सुधारदेखि कर्जा प्रवाहको अवरोध हटाउनेसम्मका विषयमा संसदीय समितिले सरकारलाई १३ बुँदे निर्देशन दिएको छ। काठमाडाैँ । मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तता र सार्वजनिक सेवा प्रवाहमा विद्यमान बेथिति अन्त्य गर्न संसदीय समितिले सरकारलाई कडा निर्देशन दिएको छ। प्रतिनिधी सभा अन्तरगतकाे अर्थ समितिकाे बैठकले यस्ता निर्देशनहरू दिएकाे हाे ।

लाभांश दौडमा गरिमा र लुम्बिनी अग्रस्थानमाः कुन विकास बैंककाे क्षमता कस्ताे ?

काठमाडौं । राष्ट्रियस्तरका ८ वटै विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सार्वजनिक वित्तीय विवरणमा देखिएको चुक्ता पुँजी र वितरणयोग्य मुनाफालाई आधार बनाएर यी बैंकको सम्भावित लाभांश क्षमता विश्लेषण गरिएको हो। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफाका आधारमा गरिमा विकास बैंक

बलूचिस्तानमा पाकिस्तानी सेनाको क्रूर हवाई हमला, सर्वसाधारण पनि परे मारमा

बलूचिस्तानमा हिंसा चर्किएसँगै अवस्था थप तनावपूर्ण बनेको छ र यसले यस क्षेत्रको दीर्घकालीन द्वन्द्वलाई फेरि एक पटक सतहमा ल्याएको छ। काठमाडाैँ । पाकिस्तानले बलूचिस्तान प्रान्तमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। बलुच लिबरेसन आर्मी (बीएलए) नामक विद्रोही समूहले यसै महिना मात्रै ३२ जना पाकिस्तानी सैनिकको ज्यान लिएको दाबी गरेलगत्तै

यी हुन् नाइमा एक्स्पोमा राखिएका करोड माथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं। यही साउन २६ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा अटोप्रेमी तथा सवारीसाधन खरिद गर्न चाहनेहरूको उत्साहजनक उपस्थिति देखिएको छ। एक्स्पोमा विभिन्न ब्रान्डका विद्युतीय, हाइब्रिड तथा पेट्रोलियम सवारीसाधन प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा विभिन्न मूल्यस्तरका सवारीसाधन उपलब्ध छन्। विशेषगरी १ करोड रुपैयाँभन्दा माथि मूल्य पर्ने गाडीहरूले पनि एक्स्पोमा आकर्षण बढाएका

गोपनीयता हनन भएको भन्दै एनसेल सरकारसँग रुष्ट, क्षतिपूर्तिसहित कानुनी लडाइँको चेतावनी

नेपाल सरकारले एनसेल शेयर खरिद–बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि आक्रोशित बनेको कम्पनीले क्षतिपूर्तिको माग गर्दै कानुनी र अन्तर्राष्ट्रिय मञ्चको ढोका घच्घच्याउने चेतावनी दिएको छ। काठमाडाैं । नेपाल सरकारले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले त्यसप्रति कडा आपत्ति जनाएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय

भर्खरै

हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछालः एक वर्षमा उठायाे करिब ९ अर्ब ब्याज,…

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा हिमालयन बैंक लिमिटेडकाे नाफामा ऐतिहाँसिक उछाल आएकाे छ। शुक्रबार प्रकाशित आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंककाे खुद नाफा १०४१.१६ प्रतिशतले बढेको हो। गत असार मसान्तसम्म...

बैंकिङ

हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछालः एक वर्षमा उठायाे करिब ९ अर्ब ब्याज, अन्य सूचक कस्ता ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा हिमालयन बैंक लिमिटेडकाे नाफामा ऐतिहाँसिक उछाल आएकाे छ। शुक्रबार प्रकाशित आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंककाे खुद नाफा १०४१.१६ प्रतिशतले बढेको हो। गत असार मसान्तसम्म बैंकले १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ खुद नाफा

बीमा

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

व्यापारिक उतारचढावका बीच एलआईसी नेपालले गत आर्थिक वर्षमा आफ्नो वित्तीय प्रगतिको ग्राफ उकालो लगाउन सफल भएको छ। काठमाडौँ । जीवन बीमाको क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल) ले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गर्दै उत्साहजनक प्रगति हासिल गरेको देखाएको छ। कम्पनीले यस अवधिमा आफ्नो

अर्थ राजनीति

स्वदेश फर्किएलगत्तै आक्रामक शैलीमा प्रस्तुत भए देउवा, भने- ‘जनता नै देशका असली मालिक हुन्’

जनमत र न्यायपालिकामाथि मलाई पूर्ण भरोसा छ भन्दै कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई राजतन्त्रले समेत पराजित गर्न नसकेको बताएका छन्। काठमाडाैँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले देशमा जनता नै सर्वसत्ताधीश र असली मालिक भएको बताएका छन्। लामाे विदेश बसाइपछि स्वदेश फर्किएका देउवाले त्रिभुवन विमानस्थलबाट बाहिरिएलत्तै हजाराैँ समर्थककाे प्रेम र विस्वास पाएपछि यस्ताे अभिव्यक्ति दिएका हुन् । उनी विमानस्थलबाट काठमाडाैँकाे चुनदेवीस्थित कांग्रेस (विशेष महाधिवेशन इतर)को सम्पर्क कार्यालयमा पुगेका थिए । त्यहाँ पुगेर पार्टीका नेता तथा कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गर्ने क्रममा उनले जनताको चाहना विपरीत कोही पनि टिक्न नसक्ने बताए । देशको शासन व्यवस्था र प्रणाली जनताको चाहनाअनुसार नै

विश्व बजार
समाचार
सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक
सुजुकीको नयाँ ‘कनेक्टेड सुजुकी एसेस १२५’ स्कुटर सार्वजनिक
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
स्वदेश फर्किएलगत्तै आक्रामक शैलीमा प्रस्तुत भए देउवा, भने- ‘जनता नै…