राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्