काठमाडाैं । सर्वोच्च अदालतले ’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । चुनावअघि प्रहरीले नियन्त्रणमा लिएको प्रसाईंलाई अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज थुनामुक्त गर्न आदेश दिएको हाे। अदालतबाट पटक-पटक थुनामुक्त गर्ने गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएपनि पुनः सोही सार्वजनिक