कविन्द्र ध्वज जोशीसीईओ, मुक्तिनाथ क्यापिटल काठमाडौँकै वसन्तपुर मरू टोलमा जन्मिएका कविन्द्र ध्वज जोशी २०५५ सालको वैशाखबाटै वित्तीय क्षेत्रमा आफ्नो करियर विस्तार गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ विषयमा एमबिए र पोखरा विश्व विद्यालयबाट फाइनान्स ई–एमबिए उपाधि हासिल गरेको जोशी अहिले मुक्तिनाथ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । तत्कालीन