३० श्रावण २०८३, शनिबार

वाणिज्य बैंकहरूको नाफामा उत्साहजनक सुधार, कसले कति कमाए?

आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको सामूहिक खुद नाफा ३२ प्रतिशतभन्दा धेरैले वृद्धि भई करिब ७० अर्ब रुपैयाँ पुगेको छ। काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ बैंक तथा वित्तीय संस्थाहरूका लागि मिश्रित परिणामको वर्ष बनेको छ। देशका २० वटा वाणिज्य बैंकहरूको पछिल्लो अपरिष्कृत वित्तीय विवरणले समग्रमा बैंकिङ क्षेत्रले उत्साहजनक छलाङ

आईपीओको कमाल : स्पेस–एक्समा गरेको लगानीले अल्फाबेटलाई १०० गुणाभन्दा बढी नाफा

काठमाडौँ । गुगलको मातृ संस्था अल्फाबेटले इलन मस्कको रकेट कम्पनी स्पेसएक्समा गरेको प्रारम्भिक लगानी सय गुणाभन्दा बढीले वृद्धि भएको छ। जुन महिनाको अन्त्यसम्ममा अल्फाबेटले स्पेसएक्समा करिब ९४ अर्ब डलर बराबरको सेयर स्वामित्व रहेको सार्वजनिक गरेको छ। सन् २०१५ मा अल्फाबेटले यस अन्तरिक्ष कम्पनीमा ९० करोड डलर लगानी गरेको थियो। सार्वजनिक

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा पाँचजनाको मृत्यु

इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका दर्जनौं पराकम्पका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको छ । प्रान्तीय गभर्नरका अनुसार सुत्केरी र निद्रामा रहेका बेला घरका भग्नावशेषले थिचेर उनीहरूको ज्यान गएको हो । पूर्वी नुसा तेङ्गारा प्रान्तका गभर्नर इमानुएल मेल्कियाडेस लाका सेनाले पत्रकार सम्मेलनमा सो

भर्खरै

आईपीओको कमाल : स्पेस–एक्समा गरेको लगानीले अल्फाबेटलाई १०० गुणाभन्दा बढी नाफा

काठमाडौँ । गुगलको मातृ संस्था अल्फाबेटले इलन मस्कको रकेट कम्पनी स्पेसएक्समा गरेको प्रारम्भिक लगानी सय गुणाभन्दा बढीले वृद्धि भएको छ। जुन महिनाको अन्त्यसम्ममा अल्फाबेटले स्पेसएक्समा करिब ९४ अर्ब डलर बराबरको सेयर स्वामित्व रहेको सार्वजनिक गरेको...

बैंकिङ

वाणिज्य बैंकहरूको नाफामा उत्साहजनक सुधार, कसले कति कमाए?

आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको सामूहिक खुद नाफा ३२ प्रतिशतभन्दा धेरैले वृद्धि भई करिब ७० अर्ब रुपैयाँ पुगेको छ। काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ बैंक तथा वित्तीय संस्थाहरूका लागि मिश्रित परिणामको वर्ष बनेको छ। देशका २० वटा वाणिज्य बैंकहरूको पछिल्लो अपरिष्कृत वित्तीय विवरणले

बीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जनमा दोहोरो अंकको वृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन र खुद नाफा घटेको छ। समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ७६ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा

अर्थ राजनीति

रास्वपा सांसद सुनारको अभिव्यक्तिप्रति पूर्वसुरक्षाकर्मीहरूको कडा आपत्ति: ‘मर्यादा नाघियो, मनोबल खस्काउने काम भयो’

निर्वाचन प्रहरी पोसाक खरिद प्रकरणमा संसद्मा दिएको अभिव्यक्तिलाई लिएर पूर्वसुरक्षाकर्मीका चार संघ-संस्थाले सांसद खगेन्द्र सुनारमाथि गम्भीर आपत्ति जनाउँदै यसले समग्र सुरक्षा निकायको मनोबल कमजोर पार्ने चेतावनी दिएका छन्। काठमाडाैँ । संसदीय समितिको बैठकमा सुरक्षा निकायको पोसाक खरिदलाई लिएर भएको विवादले नयाँ मोड लिएको छ। सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले राखेकाे धारणाप्रति देशका पूर्वसुरक्षाकर्मीहरूले संगठित रूपमै कडा असन्तुष्टि जनाएका छन्। संसद्को मञ्चबाट व्यक्त भएका शब्दहरूले पदीय मर्यादा र संस्थागत शिष्टाचारको सीमा नाघेको भन्दै पूर्वसुरक्षा अधिकारीहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। नेपाल पूर्व प्रहरी संगठन, पूर्व प्रहरी कर्मचारी परिषद्, पूर्व सशस्त्र प्रहरी संघ

विश्व बजार
समाचार
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जनमा दोहोरो अंकको वृद्धि, अन्य…
व्यापार विस्तारमा लक्ष्मी सनराइज बैंककाे फड्काेः खुद ब्याज आम्दानी साढे ११…
कर्जा प्रवाह घट्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा झड्का, कस्तो छ…
घाटाबाट उठ्दै एनआईसी एशियाले कमायाे १८ करोड नाफा, कस्ता छन् अन्य…