काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालको वैदेशिक व्यापार २ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको श्रावण महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्क अनुसार एक महिनामा नेपालले २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख ६८ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको हो । अघिल्लो आर्थिक
काठमाडौं । नेपालको पुँजी बजारलाई शेयर कारोबारमा मात्र सीमित नराखी विभिन्न वित्तीय उपकरण समेटिएको बहुप्रडक्ट बजारका रूपमा विकास गर्ने योजनाअन्तर्गत ऋणपत्र बजार विस्तारलाई प्राथमिकता दिइएको छ। यसै क्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत ऋणपत्र बजारलाई थप व्यवस्थित, प्रतिस्पर्धी र प्रभावकारी बनाउने तयारी अघि बढाएको छ। सेबोनले आर्थिक वर्ष २०८३/८४
काठमाडौं । वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद छाडेको दुई वर्षपछि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने भएका छन् । प्रतिनिधि सभाको अर्थ समितिले शुक्रबार राष्ट्र बैंकको गभर्नरको योग्यतासम्बन्धी प्रावधानमा यस्तो व्यवस्था थप गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक ऐन संसोधन विधेयक माथि छलफल गर्ने क्रममा समितिले
काठमाडौँ। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्दै गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुने व्यक्तिको योग्यता, अनुभव र शेयर स्वामित्वसम्बन्धी मापदण्ड परिमार्जन गर्ने तयारी गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्दै गभर्नर तथा सञ्चालकको नियुक्तिका लागि आवश्यक शैक्षिक
काठमाडाैं । बहुप्रतीक्षित प्रिमियम इलेक्ट्रिक एसयूभी अभतार ०७ काठमाडौँका सडकमा देखिएको छ। आगामी ‘नाडा अटो शो २०२६’ मा सार्वजनिक गर्ने तयारी भइरहेका बेला यो गाडी काठमाडौँमा देखिएसँगै यस पटकको नाडा अटो शोमा प्रिमियम ईभी सेग्मेन्टको प्रतिस्पर्धा अझै रोचक बन्ने देखिएको हाे । चङ्गान, सीएटीएल र हुवावेको संयुक्त सहकार्यमा स्थापित ब्रान्ड
काठमाडौँ। नेपालको अटोमोबाइल बजारमा इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्दै विद्युतीय सवारीसाधनतर्फको रूपान्तरण निकै तीव्र गतिमा भइरहेको छ। इन्धनको बढ्दो मूल्य, सवारी सञ्चालन तथा मर्मतसम्भारमा हुने कम खर्च र तुलनात्मक रूपमा सुलभ बैंक फाइनान्सिङ सुविधाका कारण नेपाली उपभोक्ताहरूको रोजाइमा विद्युतीय गाडी प्राथमिकतामा पर्न थालेका छन्। यसका साथै, देशभित्रै जलविद्युत्को उत्पादन बढ्दै
चीनको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता कम्पनी चेरी अटोमोबाइल आफ्नो रोबोटिक्स शाखा ‘एआईमोग’लाई सेयर बजारमा लैजाने तयारीमा जुटेको छ भने प्रहरी सेवामा खटिने रोबोटमार्फत विश्व बजार विस्तारको लक्ष्य राखेको छ। काठमाडाैँ । चीनको सबैभन्दा ठूलो सवारी साधन निर्यातकर्ता कम्पनी ‘चेरी अटोमोबाइल’ले आफ्नो रोबोटिक्स शाखालाई सेयर बजारमा लैजाने (आईपीओ) तयारी थालेको छ।
कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा दख्खल राख्ने कम्पनीहरूको खडेरी र सुस्त आर्थिक वृद्धिको मारमा परेको भारतीय शेयर बजार विदेशी लगानीकर्ताका लागि एसियाकै कम रुचाइएको गन्तव्य बनेको छ। काठमाडाैँ । दुई वर्षयताको सुस्तता चिर्दै सन् २०२६ मा भारतीय शेयर बजारले लय समात्ने धेरैको आकलन थियो। तर, परिस्थिति बजारका जानकारहरूले सोचेभन्दा विपरीत देखिएको
काठमाडाैँ । नेपालको दूरसञ्चार र प्रविधि क्षेत्रमा एक रणनीतिक नीतिगत परिवर्तन गरिएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि चर्चा र विवादको केन्द्रमा रहेको स्याटलाइट अर्थ स्टेसन गेटवे र टेलिपोर्ट सेवाको अनुमतिपत्र खुलाउने निर्णय गरेको छ। प्राधिकरणको पछिल्लो कदमसँगै विशेषगरी विश्वप्रसिद्ध उद्यमी एलन मस्कको कम्पनी स्पेस-एक्स (स्टारलिंक) को नेपाल
पाकिस्तानको परमाणु शक्ति, सऊदी अरबको अर्थतन्त्र र टर्कीको रक्षा प्रविधिलाई जोड्ने ‘मक्का सम्झौता’ ले नेटो सरहको सामूहिक सुरक्षाको वाचा गरे पनि यसको व्यावहारिक प्रभाव र सामर्थ्यलाई लिएर भूराजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। काठमाडाैँ । अमेरिकाले भन्ने गरेकाे ‘मध्यपूर्व’ अर्थात् पश्चिम एसियाली खाडी क्षेत्र र समस्त एसियाली भूराजनीतिमा ठूलो
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा क्षेत्रका बासिन्दालाई कुनै पनि किसिमको सास्ती नदिने तर तस्करविरुद्ध निर्मम भएर लाग्ने बताएका छन्। रास्वपा पार्टी मुख्यालय, वनस्थलीमा आयोजित 'नागरिक, नीति र नेतृत्व' विषयक अन्तरक्रियामा बोल्दै उनले लामो...
काठमाडाैं । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ गते देखि १४ गतेसम्म भृकुटीमण्डप काठमाडौँमा आयोजना हुन गईरहेको नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकहरुका लागि विशेष तथा आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ । यस अवसरमा नेपाल बैंकले सबैखाले (विद्युतीय
एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई
एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा क्षेत्रका बासिन्दालाई कुनै पनि किसिमको सास्ती नदिने तर तस्करविरुद्ध निर्मम भएर लाग्ने बताएका छन्। रास्वपा पार्टी मुख्यालय, वनस्थलीमा आयोजित 'नागरिक, नीति र नेतृत्व' विषयक अन्तरक्रियामा बोल्दै उनले लामो समयदेखि आर्थिक ऐनमा एक सय रुपैयाँभन्दा बढीका वस्तु विदेशबाट आयात गर्दा कर लाग्ने नियम रहेको स्मरण गराए। 'यो नियम रास्वपा सरकारमा आएपछि वा बालेन शाह प्रधानमन्त्री भएपछि बनेको होइन' उनले भने, 'एक सय रुपैयाँले के नै आउँछ ? एक किलो चिनी, एउटा साबुन, एउटा मन्जन, वा कापी-कलम पारीबाट ल्याउँदा कर असुल्नु अस्वाभाविकै हो। त्यसैले यसलाई हामी सरकारमा आएपछि बढाएर पाँच सय रुपैयाँ पुर्यायौँ।' आर्थिक ऐनअन्तर्गत