काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज भदौ २५ गते दिउँसो ३ बजे सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न समसामयिक विषयमाथि छलफल हुने तयारी छ। विशेषगरी पछिल्लो समय बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र
काठमाडौँ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आज बस्ने भएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक त्यसको १५ मिनेटपछि अर्थात् १:१५ बजे सुरु हुनेछ। प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्योट (पहिलो
काठमाडौँ। निष्क्रिय कर्जा बढ्दै जाँदा नेपालका वित्त कम्पनीहरुको वित्तीय स्वास्थ्यमा जोखिम बढ्दै गएको छ। बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको देखिएको हो। राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १६ मध्ये १४ वटा फाइनान्स कम्पनीको औसत निस्क्रिय कर्जा अनुपात ७.६६ प्रतिशत पुगेको छ। तीमध्ये ६ कम्पनीमा यो दर दोहोरो
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले प्रतिनिधि सभाको उद्योग समितिको बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थाका सन्दर्भमा उद्योगी-व्यवसायीप्रति व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । ग्यासको आपूर्ति...
काठमाडौँ। निष्क्रिय कर्जा बढ्दै जाँदा नेपालका वित्त कम्पनीहरुको वित्तीय स्वास्थ्यमा जोखिम बढ्दै गएको छ। बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको देखिएको हो। राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १६ मध्ये १४ वटा फाइनान्स कम्पनीको औसत निस्क्रिय कर्जा अनुपात ७.६६
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज भदौ २५ गते दिउँसो ३ बजे सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न समसामयिक विषयमाथि छलफल हुने तयारी छ। विशेषगरी पछिल्लो समय बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र पुनर्स्थापनाको अवस्थाबारे बैठकमा समीक्षा हुने बताइएको छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि सरकारले प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ। बाढीका कारण प्रभावित तथा विस्थापित परिवारलाई राहत उपलब्ध गराउने, घाइतेको उपचार गर्ने र पुनर्स्थापनाको काम अघि बढाउने कार्य जारी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार