२५ भदौ २०८३, बिहिबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज भदौ २५ गते दिउँसो ३ बजे सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न समसामयिक विषयमाथि छलफल हुने तयारी छ। विशेषगरी पछिल्लो समय बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आज बस्ने भएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक त्यसको १५ मिनेटपछि अर्थात् १:१५ बजे सुरु हुनेछ। प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्योट (पहिलो

निष्क्रिय कर्जाको चपेटामा फाइनान्स कम्पनी, राष्ट्र बैंकको रिपोर्टले के देखायो?

काठमाडौँ। निष्क्रिय कर्जा बढ्दै जाँदा नेपालका वित्त कम्पनीहरुको वित्तीय स्वास्थ्यमा जोखिम बढ्दै गएको छ। बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको देखिएको हो। राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १६ मध्ये १४ वटा फाइनान्स कम्पनीको औसत निस्क्रिय कर्जा अनुपात ७.६६ प्रतिशत पुगेको छ। तीमध्ये ६ कम्पनीमा यो दर दोहोरो

भर्खरै

इनड्राइभद्वारा राहत तथा पुनर्स्थापना लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५०…

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७...

बैंकिङ

निष्क्रिय कर्जाको चपेटामा फाइनान्स कम्पनी, राष्ट्र बैंकको रिपोर्टले के देखायो?

काठमाडौँ। निष्क्रिय कर्जा बढ्दै जाँदा नेपालका वित्त कम्पनीहरुको वित्तीय स्वास्थ्यमा जोखिम बढ्दै गएको छ। बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको देखिएको हो। राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १६ मध्ये १४ वटा फाइनान्स कम्पनीको औसत निस्क्रिय कर्जा अनुपात ७.६६

बीमा

सुद्युम्न प्रसाद उपाध्याय पुन: सानिमा जीआइसीको सीईओमा नियुक्त

काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि

अर्थ राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज भदौ २५ गते दिउँसो ३ बजे सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न समसामयिक विषयमाथि छलफल हुने तयारी छ। विशेषगरी पछिल्लो समय बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र पुनर्स्थापनाको अवस्थाबारे बैठकमा समीक्षा हुने बताइएको छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि सरकारले प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ। बाढीका कारण प्रभावित तथा विस्थापित परिवारलाई राहत उपलब्ध गराउने, घाइतेको उपचार गर्ने र पुनर्स्थापनाको काम अघि बढाउने कार्य जारी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार

विश्व बजार
समाचार
उद्योगी-व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ
नेपालमा फोर्डका गाडीहरूको बिक्री तथा अफ्टर-सेल्स सर्भिसलाई थप मजबुत बनाउँदै…
एकैदिन ३४ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड…