काठमाडौँ। विगतमा बजार विस्तारका लागि शाखा संख्या थप्ने प्रतिस्पर्धा हुने गरेकोमा अहिले बैंकिङ प्रणालीमा ठ्याक्कै उल्टो चित्र देखिदैँछ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु शाखा मर्जको नीतिमा आक्रामक तरिकाले अघि बढिरहेका छन्। बैंकिङ प्रणाली डिजिटल बन्दै गइरहेका बेला बैंक तथा वित्तीय संस्थाहरू लागत नियन्त्रण तथा सञ्चालन दक्षता वृद्धि गर्न आफ्ना
इरानले अमेरिकी पनडुब्बी नियन्त्रणमा लिएसँगै प्रविधि चोरीको जोखिम बढेको छ भने जोर्डनस्थित अमेरिकी एयरबेसमा पनि मिसाइल आक्रमण भएको छ। काठमाडाैँ । इरानले अमेरिकाको एक सैन्य पनडुब्बी (सबमरिन) नियन्त्रणमा लिएको दाबी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार यस पनडुब्बीको रिभर्स इन्जिनियरिङ अर्थात् प्रविधि नक्कल गरी प्रयोग गरिने जोखिम बढेको छ। विशेषज्ञहरूको
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज भदौ २५ गते दिउँसो ३ बजे सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न समसामयिक विषयमाथि छलफल हुने तयारी छ। विशेषगरी पछिल्लो समय बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र
काठमाडौँ। निष्क्रिय कर्जा बढ्दै जाँदा नेपालका वित्त कम्पनीहरुको वित्तीय स्वास्थ्यमा जोखिम बढ्दै गएको छ। बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको देखिएको हो। राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १६ मध्ये १४ वटा फाइनान्स कम्पनीको औसत निस्क्रिय कर्जा अनुपात ७.६६ प्रतिशत पुगेको छ। तीमध्ये ६ कम्पनीमा यो दर दोहोरो
काठमाडौँ। विगतमा बजार विस्तारका लागि शाखा संख्या थप्ने प्रतिस्पर्धा हुने गरेकोमा अहिले बैंकिङ प्रणालीमा ठ्याक्कै उल्टो चित्र देखिदैँछ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु शाखा मर्जको नीतिमा आक्रामक तरिकाले अघि बढिरहेका छन्। बैंकिङ प्रणाली डिजिटल...
काठमाडौँ। विगतमा बजार विस्तारका लागि शाखा संख्या थप्ने प्रतिस्पर्धा हुने गरेकोमा अहिले बैंकिङ प्रणालीमा ठ्याक्कै उल्टो चित्र देखिदैँछ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु शाखा मर्जको नीतिमा आक्रामक तरिकाले अघि बढिरहेका छन्। बैंकिङ प्रणाली डिजिटल बन्दै गइरहेका बेला बैंक तथा वित्तीय संस्थाहरू लागत नियन्त्रण तथा
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि
रिपब्लिकन पार्टीले मध्यावधि चुनाव जितेमा अमेरिकी नागरिकलाई ५ हजार डलर लाभांश दिने र इरानलाई कडा प्रहार गर्ने राष्ट्रपति ट्रम्पको घोषणा। काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमा जित हासिल गरेमा सबै अमेरिकी नागरिकलाई पाँच हजार डलर लाभांश प्रदान गर्ने घोषणा गरेका छन्। टेक्सासको डलासमा आयोजित रिपब्लिकन राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले मुलुकको आर्थिक क्षेत्रमा देखिएको अपार शक्ति र सफलताका कारण यो लाभांश दिन लागेको स्पष्ट पारेका छन्। यो आर्थिक लाभ देशका सबै वयस्क नागरिकहरूलाई उपलब्ध हुनेछ। यद्यपि, उनले यो रकम क्यानाडा वा जर्मनीमा खर्च गरिएको आफूलाई मन नपर्ने बताउँदै