२५ भदौ २०८३, बिहिबार

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र, भदौभित्रै यातायात सुचारु गर्ने प्रयास

काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत अवरुद्ध कृष्णभीर खण्डमा भदौ मसान्तभित्रै यातायात सुचारु गर्ने गरी युद्धस्तरमा काम अघि बढाइएको छ। लगातारको बाढीपहिरोले बिग्रिएको यस मुख्य राजमार्गलाई पुनस् सञ्चालनमा ल्याउन सरकारले प्राविधिक टोली परिचालन गरेर रातारात काम गरिरहेको छ। कृष्णभीरको भित्ता काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्न अहिले १० वटा

इरान र चीनबीच तेल र हतियार साटासाट गर्ने गुप्त बार्टर प्रणाली!

काठमाडाैँ । अमेरिकी आर्थिक प्रतिबन्धको जालोलाई पूर्ण रूपमा छल्दै इरानले चीनसँग तेलको बदलामा अर्बौं डलरका अत्यावश्यक वस्तु तथा सैन्य सामग्री खरिद गरिरहेको खुलासा भएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बच्न तेहरान र बेइजिङले कूटनीतिक र आर्थिक च्यानलहरूलाई पूर्ण रूपमा छलेर एक गुप्त बार्टर प्रणाली अभ्यासमा ल्याएका हुन्। इरान र चीनबीच वर्षौंदेखि चल्दै

ग्यास उद्योगीका पाता कस्ने अभिव्यक्ति दिएकी उद्योगमन्त्री गौरी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका हुन्। ग्यासको आपूर्ति संकटका विषयमा संसदीय समितिमा दिएको अभिव्यक्तिलाई लिएर विवाद बढिरहेका बेला मन्त्री यादवले राजीनामा दिएकी हुन्। बुधबार उद्योग समितिको बैठकमा बोल्दै यादवले

डिजिटल बैंकिङको बढ्दो अभ्याससँगै खर्च कटौती गर्न धमाधम शाखा मर्ज गर्दै बैंकहरू

काठमाडौँ। विगतमा बजार विस्तारका लागि शाखा संख्या थप्ने प्रतिस्पर्धा हुने गरेकोमा अहिले बैंकिङ प्रणालीमा ठ्याक्कै उल्टो चित्र देखिदैँछ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु शाखा मर्जको नीतिमा आक्रामक तरिकाले अघि बढिरहेका छन्। बैंकिङ प्रणाली डिजिटल बन्दै गइरहेका बेला बैंक तथा वित्तीय संस्थाहरू लागत नियन्त्रण तथा सञ्चालन दक्षता वृद्धि गर्न आफ्ना

अमेरिकी ‘डाइभ-एलडी’ पनडुब्बी इरानको कब्जामा, प्रविधि नक्कल हुने खतरा बढेको दाबी

इरानले अमेरिकी पनडुब्बी नियन्त्रणमा लिएसँगै प्रविधि चोरीको जोखिम बढेको छ भने जोर्डनस्थित अमेरिकी एयरबेसमा पनि मिसाइल आक्रमण भएको छ। काठमाडाैँ । इरानले अमेरिकाको एक सैन्य पनडुब्बी (सबमरिन) नियन्त्रणमा लिएको दाबी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार यस पनडुब्बीको रिभर्स इन्जिनियरिङ अर्थात् प्रविधि नक्कल गरी प्रयोग गरिने जोखिम बढेको छ। विशेषज्ञहरूको

भर्खरै

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त

काठमाडाैं । नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवद्र्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ...

बैंकिङ

डिजिटल बैंकिङको बढ्दो अभ्याससँगै खर्च कटौती गर्न धमाधम शाखा मर्ज गर्दै बैंकहरू

काठमाडौँ। विगतमा बजार विस्तारका लागि शाखा संख्या थप्ने प्रतिस्पर्धा हुने गरेकोमा अहिले बैंकिङ प्रणालीमा ठ्याक्कै उल्टो चित्र देखिदैँछ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु शाखा मर्जको नीतिमा आक्रामक तरिकाले अघि बढिरहेका छन्। बैंकिङ प्रणाली डिजिटल बन्दै गइरहेका बेला बैंक तथा वित्तीय संस्थाहरू लागत नियन्त्रण तथा

बीमा

सुद्युम्न प्रसाद उपाध्याय पुन: सानिमा जीआइसीको सीईओमा नियुक्त

काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि

अर्थ राजनीति

इरान र चीनबीच तेल र हतियार साटासाट गर्ने गुप्त बार्टर प्रणाली!

काठमाडाैँ । अमेरिकी आर्थिक प्रतिबन्धको जालोलाई पूर्ण रूपमा छल्दै इरानले चीनसँग तेलको बदलामा अर्बौं डलरका अत्यावश्यक वस्तु तथा सैन्य सामग्री खरिद गरिरहेको खुलासा भएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बच्न तेहरान र बेइजिङले कूटनीतिक र आर्थिक च्यानलहरूलाई पूर्ण रूपमा छलेर एक गुप्त बार्टर प्रणाली अभ्यासमा ल्याएका हुन्। इरान र चीनबीच वर्षौंदेखि चल्दै आएको यो गोप्य प्रणालीअनुसार इरानले चीनलाई कच्चा तेल आपूर्ति गर्छ र त्यसबापत प्राप्त हुने रकम चीनबाट विभिन्न सामान आयात गर्ने क्रेडिटका रूपमा प्रयोग गरिन्छ। अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीको प्रत्यक्ष निगरानीबाट बाहिर रहेर सञ्चालन हुने यो संयन्त्रले अमेरिकी दबाबका बीच इरानलाई आर्थिक जीवनदान दिँदै आएको छ। विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता

विश्व बजार
समाचार
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र, भदौभित्रै यातायात सुचारु…
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी०३एक्स’
ग्यास उद्योगीका पाता कस्ने अभिव्यक्ति दिएकी उद्योगमन्त्री गौरी यादवले दिइन्…
ग्यास उद्योगीलाई पाता कस्ने मन्त्रीको अभिव्यक्तिपछि निजी क्षेत्रको विरोध, दोषारोपण…