काठमाडौं । उद्योगमन्त्रीका रूपमा सुनसरी–४ का सांसद दीपककुमार साहको नाम सिफारिस गरिएको छ। प्रधानमन्त्री बालेन शाहले उनलाई मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले आज पदबाट राजीनामा दिएपछि रिक्त रहेको जिम्मेवारीमा साहको नाम अघि सारिएको हो। उनको नियुक्तिसम्बन्धी सिफारिस राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ। साह गत फागुनमा
काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत अवरुद्ध कृष्णभीर खण्डमा भदौ मसान्तभित्रै यातायात सुचारु गर्ने गरी युद्धस्तरमा काम अघि बढाइएको छ। लगातारको बाढीपहिरोले बिग्रिएको यस मुख्य राजमार्गलाई पुनस् सञ्चालनमा ल्याउन सरकारले प्राविधिक टोली परिचालन गरेर रातारात काम गरिरहेको छ। कृष्णभीरको भित्ता काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्न अहिले १० वटा
काठमाडाैँ । अमेरिकी आर्थिक प्रतिबन्धको जालोलाई पूर्ण रूपमा छल्दै इरानले चीनसँग तेलको बदलामा अर्बौं डलरका अत्यावश्यक वस्तु तथा सैन्य सामग्री खरिद गरिरहेको खुलासा भएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बच्न तेहरान र बेइजिङले कूटनीतिक र आर्थिक च्यानलहरूलाई पूर्ण रूपमा छलेर एक गुप्त बार्टर प्रणाली अभ्यासमा ल्याएका हुन्। इरान र चीनबीच वर्षौंदेखि चल्दै
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका हुन्। ग्यासको आपूर्ति संकटका विषयमा संसदीय समितिमा दिएको अभिव्यक्तिलाई लिएर विवाद बढिरहेका बेला मन्त्री यादवले राजीनामा दिएकी हुन्। बुधबार उद्योग समितिको बैठकमा बोल्दै यादवले
काठमाडौँ। विगतमा बजार विस्तारका लागि शाखा संख्या थप्ने प्रतिस्पर्धा हुने गरेकोमा अहिले बैंकिङ प्रणालीमा ठ्याक्कै उल्टो चित्र देखिदैँछ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु शाखा मर्जको नीतिमा आक्रामक तरिकाले अघि बढिरहेका छन्। बैंकिङ प्रणाली डिजिटल बन्दै गइरहेका बेला बैंक तथा वित्तीय संस्थाहरू लागत नियन्त्रण तथा सञ्चालन दक्षता वृद्धि गर्न आफ्ना
इरानले अमेरिकी पनडुब्बी नियन्त्रणमा लिएसँगै प्रविधि चोरीको जोखिम बढेको छ भने जोर्डनस्थित अमेरिकी एयरबेसमा पनि मिसाइल आक्रमण भएको छ। काठमाडाैँ । इरानले अमेरिकाको एक सैन्य पनडुब्बी (सबमरिन) नियन्त्रणमा लिएको दाबी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार यस पनडुब्बीको रिभर्स इन्जिनियरिङ अर्थात् प्रविधि नक्कल गरी प्रयोग गरिने जोखिम बढेको छ। विशेषज्ञहरूको
काठमाडौं । उद्योगमन्त्रीका रूपमा सुनसरी–४ का सांसद दीपककुमार साहको नाम सिफारिस गरिएको छ। प्रधानमन्त्री बालेन शाहले उनलाई मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले आज पदबाट राजीनामा दिएपछि रिक्त रहेको जिम्मेवारीमा...
काठमाडौँ। प्रभु बैंक लिमिटेडले रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण गरेको छ। बिहीबार रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकको तर्फबाट सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि
काठमाडौं । उद्योगमन्त्रीका रूपमा सुनसरी–४ का सांसद दीपककुमार साहको नाम सिफारिस गरिएको छ। प्रधानमन्त्री बालेन शाहले उनलाई मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले आज पदबाट राजीनामा दिएपछि रिक्त रहेको जिम्मेवारीमा साहको नाम अघि सारिएको हो। उनको नियुक्तिसम्बन्धी सिफारिस राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ। साह गत फागुनमा सम्पन्न निर्वाचनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएका थिए। त्यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्कासनमा परेका थिए। त्यसपछि उनले आफ्नै राजनीतिक दल समेत गठन गरेका थिए।