काठमाडाैं । इरान र अमेरिकाबीचको युद्ध तथा बढ्दो रणनीतिक टकरावले यमनको तटीय क्षेत्र नजिकै रहेको पेरिम टापुलाई अहिले विश्वकै संवेदनशील रणनीतिक केन्द्रमा पुर्याएको छ। स्ट्रेट अफ होर्मुज लगभग बन्द भएपछि विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि अर्को महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ बाब अल-मन्डबमाथि पनि संकटको बादल मडारिन थालेको छ ।
वर्षभरि गरिने देवकार्य तथा पितृकार्यका लागि घरघरमा पवित्र कुश भित्र्याइनुका साथै सनातन संस्कार र श्रद्धासहित देशभर बुबाको मुख हेर्ने विशेष पर्व मनाइँदैछ। काठमाडाैँ । सनातन संस्कार र सांस्कृतिक परम्परामा विशेष महत्त्व बोकेको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीको यो दिन नेपाली समाजमा गहिरो आस्था र उल्लासका साथ मनाइन्छ। वर्षभरि घरमा
काठमाडाैं । इरान र अमेरिकाबीचको युद्ध तथा बढ्दो रणनीतिक टकरावले यमनको तटीय क्षेत्र नजिकै रहेको पेरिम टापुलाई अहिले विश्वकै संवेदनशील रणनीतिक केन्द्रमा पुर्याएको छ। स्ट्रेट अफ होर्मुज लगभग बन्द भएपछि विश्व व्यापार र ऊर्जा आपूर्तिका...
काठमाडौँ। प्रभु बैंक लिमिटेडले रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण गरेको छ। बिहीबार रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकको तर्फबाट सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि
काठमाडाैँ । नुवाकोटको देवीघाटमा हालै निर्माण गरिएको बेलिब्रिजले त्यस क्षेत्रको जनजीवन सहज बनाएको भन्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाली सेनाको उच्च प्रशंसा गरेका छन्। बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बिहीबार देवीघाट पुगेका देउवाले त्यहाँ खटिएका सैनिक अधिकारी र जवानहरूसँग भेटघाट गर्दै सेनाले पुर्याएको योगदानको मुक्तकण्ठले सराहना गरे। अविरल वर्षापछिको बाढीले जनजीवन अस्तव्यस्त बनाएको र आवतजावत ठप्प भएको कठिन परिस्थितिमा सेनाले देखाएको ततत्परता र व्यावसायिकताको उनले विशेष रूपमा स्मरण गरे। संकटका बेला जनताको साथमा उभिनुका साथै छोटो समयमै बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याउनु सराहनीय कदम भएको उनको भनाइ छ। सेनाप्रति धन्यवाद र उच्च हौसला निरीक्षणका क्रममा