२६ भदौ २०८३, शुक्रबार

एलपी ग्यासको हाहाकार: कालोबजारी गर्नेलाई ३ लाख जरिवाना, ग्यासको लाइनमा उपभोक्ता

काठमाडौं। काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति कमजोर भएपछि उपभोक्ताको समस्या झन् बढेको छ। लामो समयदेखि सहज रूपमा ग्यास नपाइरहेका उपभोक्ता अहिले अभावसँगै महँगो मूल्य तिर्नुपर्ने बाध्यतामा समेत परेका छन्। असारको अन्तिम सातादेखि नै ग्यासको आपूर्ति नियमित हुन सकेको छैन। पछिल्ला दिनमा भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरोका

इरान-अमेरिका युद्धको बाछिटा: विश्व अर्थतन्त्र र समुद्री व्यापारको नयाँ ‘डेन्जर जोन’ कसरी बन्याे यमनको पेरिम टापु ?

काठमाडाैं । इरान र अमेरिकाबीचको युद्ध तथा बढ्दो रणनीतिक टकरावले यमनको तटीय क्षेत्र नजिकै रहेको पेरिम टापुलाई अहिले विश्वकै संवेदनशील रणनीतिक केन्द्रमा पुर्‍याएको छ। स्ट्रेट अफ होर्मुज लगभग बन्द भएपछि विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि अर्को महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ बाब अल-मन्डबमाथि पनि संकटको बादल मडारिन थालेको छ ।

पितृप्रतिको समर्पण र श्रद्धाको पर्व, आज कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन

वर्षभरि गरिने देवकार्य तथा पितृकार्यका लागि घरघरमा पवित्र कुश भित्र्याइनुका साथै सनातन संस्कार र श्रद्धासहित देशभर बुबाको मुख हेर्ने विशेष पर्व मनाइँदैछ। काठमाडाैँ । सनातन संस्कार र सांस्कृतिक परम्परामा विशेष महत्त्व बोकेको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीको यो दिन नेपाली समाजमा गहिरो आस्था र उल्लासका साथ मनाइन्छ। वर्षभरि घरमा

भर्खरै

आज एकैदिन ४,८०० रूपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा ३४ सयले बढ्यो सुनको मूल्य आज एकैदिन ४ हजार ८ सय रुपैयाँ घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला...

बैंकिङ

बैंकिङ प्रणालीबाट आज फेरि ७० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले आज शुक्रबार पनि बजारबाट ७० अर्ब रूपैयाँ तान्ने भएकाे छ। राष्ट्र बैंककाे मौद्रिक व्यवस्थापन विभागले वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि ५६ दिनका लागि यो निक्षेप संकलन आह्वान गरेको हो। यसकाे बोलकबोल प्रक्रिया आज दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ

बीमा

सुद्युम्न प्रसाद उपाध्याय पुन: सानिमा जीआइसीको सीईओमा नियुक्त

काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि

अर्थ राजनीति

देवीघाटमा बेलिब्रिज निर्माण गरेपछि सेनाप्रति कृतज्ञता प्रकट गर्दै शेरबहादुर देउवा, दिए धन्यवाद

काठमाडाैँ । नुवाकोटको देवीघाटमा हालै निर्माण गरिएको बेलिब्रिजले त्यस क्षेत्रको जनजीवन सहज बनाएको भन्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाली सेनाको उच्च प्रशंसा गरेका छन्। बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बिहीबार देवीघाट पुगेका देउवाले त्यहाँ खटिएका सैनिक अधिकारी र जवानहरूसँग भेटघाट गर्दै सेनाले पुर्‍याएको योगदानको मुक्तकण्ठले सराहना गरे। अविरल वर्षापछिको बाढीले जनजीवन अस्तव्यस्त बनाएको र आवतजावत ठप्प भएको कठिन परिस्थितिमा सेनाले देखाएको ततत्परता र व्यावसायिकताको उनले विशेष रूपमा स्मरण गरे। संकटका बेला जनताको साथमा उभिनुका साथै छोटो समयमै बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याउनु सराहनीय कदम भएको उनको भनाइ छ। सेनाप्रति धन्यवाद र उच्च हौसला निरीक्षणका क्रममा

विश्व बजार
समाचार
इरान-अमेरिका युद्धको बाछिटा: विश्व अर्थतन्त्र र समुद्री व्यापारको नयाँ ‘डेन्जर…
असोज १ देखि काठमाडौंमा नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी…
बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजको २ करोड ७० लाखको…
देवीघाटमा बेलिब्रिज निर्माण गरेपछि सेनाप्रति कृतज्ञता प्रकट गर्दै शेरबहादुर देउवा,…