काठमाडौं । आर्थिक तथा सामाजिक रूपमा कमजोर नागरिकलाई न्यायमा सहज पहुँच दिलाउने उद्देश्यले सरकारले ‘निःशुल्क कानूनी सहायता सम्बन्धी ऐन, २०५४’ लाई प्रतिस्थापन गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको ‘निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३’ मा कानुनी सहायता पाउने सेवाग्राही र सेवा क्षेत्र दुवै विस्तार
बंगालको खाडीमा सक्रिय नयाँ मौसमी प्रणालीका कारण आगामी असोज ८ देखि १२ गतेसम्म देशका धेरैजसो भूभागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्। काठमाडाैँ । नेपालमा फेरि एकपटक सम्भावित विपद्को कालो बादल मडारिन थालेको छ। बंगालको खाडीमा विकसित भइरहेको एउटा बलियो न्यूनचापीय प्रणालीका कारण आगामी असोज ८
काठमाडौँ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा वैकल्पिक सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याइएपछि यस मार्गमा सवारीसाधनको आवागमन उल्लेख्य रूपमा बढेको छ। सडकको दुवैतर्फबाट यातायात सञ्चालन हुन थालेसँगै लामो समयदेखि प्रभावित यात्रु तथा मालसामान ढुवानी सेवा पनि क्रमशः सामान्य बन्दै गएको हो। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी
काठमाडाैँ । संयुक्त राष्ट्रसंघको साधारणसभामा भाग लिन विश्वका नेताहरू न्युयोर्कमा जम्मा भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प लगातार दोस्रो वर्ष महासभाको रोस्ट्रममा फर्किने तयारी गरिरहँदा मध्यपूर्व र युक्रेनमा फैलिंदै गएका द्वन्द्व तथा कृत्रिम बौद्धिकताबाट उब्जने जोखिमहरू यस पटकको मुख्य वार्ताका विषय बन्नेछन्। दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था दबाबमा रहेको र राष्ट्रसंघ आफैं
बाढीले तहसनहस बनाएको त्रिशूली थ्री–बी हब सबस्टेशन सुरक्षित डाँडामा सार्ने वा नार्ने भन्ने विषयमा नेपाल विद्युत् प्राधिकरणले विस्तृत प्राविधिक अध्ययन थाल्ने भएको छ । काठमाडाैँ । केही समयअघि त्रिशूली नदीमा आएको भीषण बाढीले गम्भीर क्षति पुर्याएको २२० केभी त्रिशूली थ्री–बी हब सबस्टेशनलाई सुरक्षित स्थानमा सार्ने विषयमा नेपाल विद्युत् प्राधिकरणले गम्भीरतापूर्वक
नयाँ विद्युतीय प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु भएसँगै सेवाग्राहीले भोग्दै आएको लामो समयदेखिको प्रतीक्षाको अन्त्य हुने भएको छ। काठमाडाैँ । वर्षौँदेखि नेपाली सेवाग्राहीको टाउको दुखाइको विषय बन्दै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको समस्या समाधान गर्न सरकारले नयाँ र परिष्कृत प्रविधि प्रयोगमा ल्याएको छ। यातायात व्यवस्था विभागले साउन १
काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विपद्पछि त्यसको प्रभाव हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्रमा गम्भीर रुपमा देखिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौ महिनामा मुस्ताङ पुग्ने आन्तरिक तथा सार्क मुलुकका पर्यटकको संख्यामा भारी गिरावट आएको हो। कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमार्गमा साउन महिनामा
काठमाडाैं । चीनले लगातार सोह्रौं महिनामा पनि औसत ब्याजदर स्थिर राखेको छ। चीनको केन्द्रीय बैंकले बजारको अनुमान अनुरूप नै आइतबार यस्तो निर्णय गरेको हो। युआन मुद्रा बलियो हुँदै गए पनि विश्वका अन्य प्रमुख केन्द्रीय बैंकहरूले कसिलो मौद्रिक नीति अपनाएका कारण चीनका लागि नयाँ मौद्रिक सहजता अपनाउने ठाउँ सीमित बनेको छ।
काठमाडौँ। चालू आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिना साउन र भदौमा नेपालले ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँभन्दा बढी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउने प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागको भदौ महिनाको मासिक प्रतिवेदनअनुसार उक्त अवधिमा ३२८ वटा उद्योगमार्फत विदेशी लगानीको प्रतिबद्धता आएको हो। प्रस्तावित उद्योगहरू सञ्चालनमा आएपछि
काठमाडौं । आर्थिक तथा सामाजिक रूपमा कमजोर नागरिकलाई न्यायमा सहज पहुँच दिलाउने उद्देश्यले सरकारले ‘निःशुल्क कानूनी सहायता सम्बन्धी ऐन, २०५४’ लाई प्रतिस्थापन गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको ‘निःशुल्क...
काठमाडौँ। नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात (सहकारी संस्था लि.)ले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउने पहल अघि बढाएको छ। यसै अभियानअन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले साझा यातायातको
काठमाडौँ । नियामक निकायको निर्देशन अनुसार यसै वर्षदेखि एनएफआरएस १७ लागू गर्न आफूहरु असक्षम भएको बीमकहरुको गुनासोपछि थप समय दिनेबारेमा विचार गर्न नेपाल बीमा प्राधिकरण तयार भएको छ । प्राधिकरणले चालू आर्थिक वर्षदेखि नयाँ मापदण्ड अनुसार वित्तीय प्रतिवेदन तयार पार्नुपर्ने व्यवस्थालाई स्थगत गर्नेबारे सञ्चालक समितिमा छलफल गर्ने भएको हो ।
काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन
काठमाडौं । आर्थिक तथा सामाजिक रूपमा कमजोर नागरिकलाई न्यायमा सहज पहुँच दिलाउने उद्देश्यले सरकारले ‘निःशुल्क कानूनी सहायता सम्बन्धी ऐन, २०५४’ लाई प्रतिस्थापन गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको ‘निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३’ मा कानुनी सहायता पाउने सेवाग्राही र सेवा क्षेत्र दुवै विस्तार गर्ने प्रस्ताव गरिएको हो। प्रस्तावित विधेयकअनुसार फौजदारी अभियोगमा पक्राउ परेका व्यक्तिले प्रहरी हिरासतमा पुगेकै समयदेखि निःशुल्क कानुनी सहायता पाउनेछन्। यसअघि अदालतमा मुद्दा पुगेपछि उपलब्ध हुने वैतनिक कानुन व्यवसायीको सेवा अब पक्राउको प्रारम्भिक चरण, अनुसन्धान प्रक्रिया, अर्धन्यायिक निकाय र स्थानीय तहका न्यायिक समितिसम्म विस्तार गर्ने प्रस्ताव छ। अर्धन्यायिक निकायअन्तर्गत सिडिओ कार्यालय