डिजिटल प्रणालीमा आउने यस्ता गम्भीर संकटहरू केवल प्राविधिक कमजोरी मात्र हुन्, तर यसले हाम्रा संस्थागत उत्तरदायित्व, जोखिमप्रतिको सतही बुझाइ र सूचना लुकाउने गलत सांस्कृतिक परिपाटीलाई समेत छर्लङ्ग पारेका छन्। अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा जुन र्यान्सम–वेर आक्रमण भएको छ, यो केवल एउटा प्रविधि हमलामात्रै होइन । बरु यसले मूलत:
काठमाडौं। असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपात हुनसक्ने पूर्वानुमानपछि गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसमसम्बन्धी पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। दुवै मन्त्रीले बबरमहलस्थित नेपाल मौसम विज्ञान विभागको कार्यालय पुगेर महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेलसहित मौसमविद्सँग भेटवार्ता गरेका थिए। भेटका
काठमाडौं। भोटेकोशीमा आएको बाढी पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा प्रारम्भिक रूपमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ। नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) ले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा बाढी–पहिरोबाट पर्यटनसँग सम्बन्धित विभिन्न क्षेत्रमा ठूलो आर्थिक असर परेको उल्लेख
काठमाडौं। यस वर्षको दसैंमा सर्वसाधारणले विगतमा पाउँदै आएका दुई सरकारी सुविधामा परिवर्तन हुने भएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसी–च्याङ्ग्रा बिक्री नगर्ने भएको छ भने नेपाल राष्ट्र बैंकले पनि सर्वसाधारणका लागि यसपाली नयाँ नोट वितरण नगर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अघिल्लो वर्षदेखि
अन्योल र निराशा चिर्दै फ्लाई दुबईको नियमित उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आशाको सञ्चार गरेको छ। काठमाडाैँ । दिउँसोको घाममा टलक्क टल्कने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख टर्मिनल भवन जो कसैको पनि नजरमा परिहाल्छ। धेरैले यसैको पृष्ठभूमिमा उभिएर तस्बिर खिचाउँछन्। तर, साँझ परेपछि यही भवनको दृश्य फेरिन्छ, जुन धेरैको नजरमा परेकै
डिजिटल प्रणालीमा आउने यस्ता गम्भीर संकटहरू केवल प्राविधिक कमजोरी मात्र हुन्, तर यसले हाम्रा संस्थागत उत्तरदायित्व, जोखिमप्रतिको सतही बुझाइ र सूचना लुकाउने गलत सांस्कृतिक परिपाटीलाई समेत छर्लङ्ग पारेका छन्। अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा...
काठमाडौं। आइसीएफसी फाइनान्स लिमिटेडले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त भएको त्रिशूली शाखा कार्यालय, बट्टारमा स्थानान्तरण गरी सोमबार देखि पुन: सञ्चालनमा ल्याएको छ। उक्त बाढीका कारण बिदुर नगरपालिका – १, त्रिशूली स्थित शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भई बन्द रहेको थियो।
डिजिटल प्रणालीमा आउने यस्ता गम्भीर संकटहरू केवल प्राविधिक कमजोरी मात्र हुन्, तर यसले हाम्रा संस्थागत उत्तरदायित्व, जोखिमप्रतिको सतही बुझाइ र सूचना लुकाउने गलत सांस्कृतिक परिपाटीलाई समेत छर्लङ्ग पारेका छन्। अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा जुन र्यान्सम–वेर आक्रमण भएको छ, यो केवल एउटा प्रविधि हमलामात्रै होइन । बरु यसले मूलत:
काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन
काठमाडौं। अर्थ मन्त्रालयले विभिन्न महाशाखा तथा मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले राजस्व व्यवस्थापन, बजेट, ठूला करदाता कार्यालय, भन्सार विभाग र महालेखा नियन्त्रकको कार्यालयमा नयाँ जिम्मेवारी तोकेको हो। मन्त्रालयका अनुसार सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको नेतृत्व दिइएको छ। यसअघि उनी बजेट महाशाखामा कार्यरत थिए। दाहालको स्थानमा लुम्बिनी प्रदेशबाट संघमा सरुवा भएर आएका बन्धुप्रसाद बाँस्तोलालाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ। यस्तै, ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा प्रेम आचार्यलाई नियुक्त गरिएको छ। यसअघि उक्त पद सम्हालेका केदार शर्माले राजीनामा दिएपछि आचार्यलाई नयाँ जिम्मेवारी दिइएको हो। त्यस्तै, कोशी प्रदेशबाट संघमा सरुवा भएर आएका नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी