काठमाडौँ । एउटा सफल उद्यमको सुरुवात कहाँबाट हुन्छ? धेरैले यसको उत्तर ‘पूँजी’ भन्ने गर्छन्। तर अनुभवले देखाएको छ, पूँजीभन्दा पहिले आवश्यक हुन्छ सही सोच, त्यस सोचलाई दिशा दिने ज्ञान, चुनौती पार गर्न सिकाउने अनुभव, साथ दिने मार्गदर्शक र अवसरसँग जोड्ने सञ्जाल । यी आधारबिना धेरै सिर्जनशील व्यावसायिक अवधारणाहरू जन्मिन नपाउँदै
काठमाडौँ । नेपाली अटो मोबाइल बजारमा यस्तो इभी गाडी भित्रिएको छ । जसलाई उपभोक्ताले न्यून मुल्यामा सहज स्वीकार गर्न सक्छन् । नेपाली अटोबजारमा ५० लाख मुनीका धेरै इभी गाडीहरूको डिमान्ड बढिरहेको बेला अर्को यस्तो ब्रान्ड थपिएको छ ‘लिपमोटरको बिओ ३ एक्स ।’ शुक्रवार साङ्ग्रिला मोटर्सले आफ्नो नयाँ प्रडक्ट बीओ ३
काठमाडौं। नेपाली बजारमा यो साता सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक हप्ताको अवधिमा सुनको मूल्य १२ हजार ९०० रुपैयाँले बढेको हो । गत साउन १५ गते शुक्रबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएकोमा साउन २२ गते शुक्रबारसम्म आइपुग्दा मूल्य १२ हजार
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक पूँजी बजारलाई आधुनिक र व्यवस्थित बनाउने लक्ष्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिलाई आधार बनाइएको श्वेतपत्रमा प्राथमिक बजारको विद्यमान अवस्था, देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयलाई समेटिएको छ।
काठमाडौँ । एउटा सफल उद्यमको सुरुवात कहाँबाट हुन्छ? धेरैले यसको उत्तर ‘पूँजी’ भन्ने गर्छन्। तर अनुभवले देखाएको छ, पूँजीभन्दा पहिले आवश्यक हुन्छ सही सोच, त्यस सोचलाई दिशा दिने ज्ञान, चुनौती पार गर्न सिकाउने अनुभव, साथ...
काठमाडौँ । एउटा सफल उद्यमको सुरुवात कहाँबाट हुन्छ? धेरैले यसको उत्तर ‘पूँजी’ भन्ने गर्छन्। तर अनुभवले देखाएको छ, पूँजीभन्दा पहिले आवश्यक हुन्छ सही सोच, त्यस सोचलाई दिशा दिने ज्ञान, चुनौती पार गर्न सिकाउने अनुभव, साथ दिने मार्गदर्शक र अवसरसँग जोड्ने सञ्जाल । यी आधारबिना धेरै
तीव्र रूपमा बढ्दै गएको लागुऔषधको कारोबार र युवापुस्तामा फैलिँदो दुर्व्यसनीले देशको उत्पादकत्व तथा सामाजिक स्वास्थ्यमा गम्भीर संकट त निम्त्याउँदै नै छ, साथसाथै राष्ट्रिय सुरक्षामाथि पनि ठूलो चुनौती खडा गर्ने दिशातर्फ अघि बढेको देखिन्छ। काठमाडौँ । गएराति १ बजे चितवनको मुग्लिनबाट २० किलो चरेससहित दुई जना पक्राउ परे । प्रहरीले ४०
काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। यो रकम
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयक तथा एक समितिको प्रतिवेदन पेस गर्ने तयारी छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ। यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गर्नेछिन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची