२५ श्रावण २०८३, सोमबार

यस्तो छ ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी (फोटो फिचर)

काठमाडौँ। काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म आयोजना हुने ‘दोस्रो नाइमा मोबिलिटी एक्स्पो २०२६’ को तयारी लगभग पूरा भएको छ। एक्स्पोस्थलमा अहिले अन्तिम चरणका कामहरू भइरहेका छन्। आयोजकका अनुसार प्रदर्शनीस्थलको व्यवस्थापन तथा स्टल निर्माणलगायतका कामलाई समयमै सम्पन्न गर्न कर्मचारी तथा कामदारहरू निरन्तर खटिरहेका छन्। एक्स्पो सुरु हुनुअघि भोलि बिहानसम्म

विराटनगर जुट मिल ब्युँताउने तयारी, सरकारले गठन गर्‍यो उच्चस्तरीय अध्ययन कार्यदल

मुलुकको पहिलो उद्योग विराटनगर जुट मिललाई फेरि सञ्चालनमा ल्याउन सरकारले आर्थिक, प्राविधिक र कानुनी पक्ष अध्ययन गर्न एक महिनाको म्याद दिएर विशेष कार्यदल बनाएको छ। काठमाडाैँ । दशकौँदेखि जीर्ण बन्दै गएको मुलुकको ऐतिहासिक पहिलो उद्योग विराटनगर जुट मिललाई फेरि सञ्चालनमा ल्याउने दिशामा सरकारले ठोस कदम चालेको छ। लामो समयदेखि थला

सामाजिक सञ्जालबाट सामान किन्दा बैंक खाता नै रित्याइदिने ‘लक्ष्मी कलेक्सन’को ठगीधन्दा

काठमाडौँ। सामाजिक सञ्जालमा सामानको आकर्षक प्रचार गरेर ग्राहकलाई ह्वाट्सएपमार्फत कारोबार गर्न लगाउने र त्यसपछि बैंक खातासम्म पहुँच पुर्‍याएर रकम चोरी गर्ने जोखिम बढेको छ। यस्तै प्रकृतिको ठगीमा परेको भन्दै केही उपभोक्ता प्रहरीसमक्ष पुगेका छन्। ‘लक्ष्मी कलेक्सन स्टोर’ नामको टिकटक अकाउन्टबाट सामान खरिद गर्न खोज्दा आफूहरू ठगीमा परेको उनीहरूको उजुरीमा उल्लेख

नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाका दुई नयाँ मोडल भित्रिँदै, ग्राहकले पाउनेछन् विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ, जसमा २१ लाख रुपैयाँसम्मको छुट र कन्या कुमारीसम्मको ड्राइभ ट्रिप पाउन सकिने छ। काठमाडाैँ । नेपाली अटोमोबाइल बजारमा सदावहार प्रभाव जमाउँदै आएको जापानी ब्रान्ड टोयोटाले यसपटकको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा केही विशेष र रोमाञ्चक तयारी गरेको छ।

डिजिटल रुपैयाँ कार्यान्वयनमा आए जोगिनेछ अर्बौँको नोट छपाइ खर्च

काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।

नाइमामा धमाका गर्न तयार बीवाईडीका तीन अपग्रेड भर्सनः हाइब्रिड विकल्पदेखि सुपरफास्ट चार्जिङसम्म, एट्टो १, २ र ३ मा के थपियाे नयाँ ?

काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा सर्वाधिक लोकप्रिय ब्रान्ड बीवाईडीले एकैपटक आफ्ना तीन फरक सेग्मेन्टका गाडीलाई नयाँ रूप र प्रविधिसहित अगाडि सार्ने तयारी गरेको छ । साउन २६ गते अर्थात भाेलीदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बीवाइडीले एट्टो १, एट्टो २ र

चीनमा ब्याट्री युध्दः बीवाईडीसँगै अब सीएटीएल पनि ‘सोलिड-स्टेट’काे रेसमा

विद्युतीय सवारीसाधनको क्षेत्रमा गेम चेन्जर मानिएको ‘सोलिड-स्टेट ब्याट्री’ उत्पादन गर्न चिनियाँ ब्याट्री निर्माता सीएटीएलले पनि बीवाईडीसँगै सन् २०२७ को लक्ष्य सार्वजनिक गरेको छ। काठमाडाैँ । चिनियाँ बजारमा विद्युतीय सवारीसाधनका लागि अति महत्त्वपूर्ण मानिएको ‘सोलिड-स्टेट ब्याट्री’ निर्माणको प्रतिस्पर्धा अब थप रोचक बन्दै गएको छ। प्रख्यात ब्याट्री निर्माता कम्पनी सीएटीएलले आफ्नो सोलिड-स्टेट

विदेशी पर्यटकको रोजाइमा डिजिटल भुक्तानी, एक वर्षमा झण्डै ३ अर्बको अन्तरदेशीय कारोबार

काठमाडौँ। नेपालमा विदेशी पर्यटकको खर्च गर्ने शैली बदलिँदै गएको छ। केही वर्षअघिसम्म नेपाल आउने भारतीय तथा चिनियाँ पर्यटकले दैनिक खर्चका लागि पर्याप्त नगद बोकेर हिँड्नुपर्ने अवस्था थियो। अहिले भने डिजिटल भुक्तानीको विस्तारसँगै त्यो बाध्यता क्रमश: हट्दै गएको छ। नेपाल राष्ट्र बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीलाई अनुमति दिएपछि विदेशी पर्यटकले नेपालमै आफ्नो

भर्खरै

काठमाडौंमा तीन दिनसम्म आर्थिक तथा व्यक्तिगत स्वतन्त्रताको विश्वव्यापी बहस

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गरिएको ४०औँ लिबर्टी इन्टरनेशनल विश्व सम्मेलन (एलआईडब्ल्यूसी २०२६) तीन दिनको अन्तर्राष्ट्रिय बहसपछि आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अगस्ट ७ देखि ९ सम्म आयोजित सम्मेलनमा व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता, उद्यमशीलता, लोकतान्त्रिक...

बैंकिङ

डिजिटल रुपैयाँ कार्यान्वयनमा आए जोगिनेछ अर्बौँको नोट छपाइ खर्च

काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता

बीमा

बीमा कम्पनीहरुद्धारा एक वर्षमा १ खर्ब ३६ करोड दाबी भुक्तानी

काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। यो रकम

अर्थ राजनीति

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडाैँ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको यो भेटलाई दुई देशबीचको सम्बन्धलाई थप गति दिने अर्थमा हेरिएको छ। भेटका क्रममा नेपाल र भारतबीचको शताब्दीऔं पुरानो द्विपक्षीय मित्रता, पारस्परिक हितका विषयहरू तथा विकास साझेदारीलाई अझै प्रभावकारी बनाउने सहकार्यका विविध पाटामा गम्भीर कुराकानी भएको जनाइएकाे छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दुई देशबीचको आत्मीय सम्बन्ध र सहयोगको दायरालाई आगामी दिनमा अझै सुदृढ र विस्तृत बनाउने दृढ प्रतिबद्धता दोहोर्याएका छन्। लामो समयदेखि रहिआएको मित्रवत् सम्बन्धलाई समयानुकूल फराकिलो बनाउनुपर्नेमा उनको जोड रहेको थियो। जवाफमा प्रधानमन्त्री

विश्व बजार
समाचार
यस्तो छ ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी (फोटो…
नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न
लगातार तेस्राे दिन पनि घट्याे सेयर बजारः ९ अंकले घट्याे…
नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाका दुई नयाँ मोडल भित्रिँदै, ग्राहकले पाउनेछन्…