२६ श्रावण २०८३, मंगलबार

प्रधानमन्त्री शाहको प्रचारपछि डीडीसीको बिक्री बढ्यो, कृषकको बक्यौता आधामा झर्‍यो

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन बिक्रीमा आएको सुधारसँगै संस्थानको नगद प्रवाह र कृषक भुक्तानीको अवस्थामा पनि सुधार देखिएको छ। पछिल्लो तीन महिनामा कृषकलाई भुक्तानी गर्न बाँकी रकम करिब ७२ करोड रुपैयाँबाट घटेर ३५ करोड रुपैयाँको आसपासमा झरेको डीडीसीले जनाएको छ। डीडीसी लामो समयदेखि नगद अभाव, ठूलो मौज्दात

नाईमा मोबिलिटी एक्स्पोमा ५५ बढी ब्रान्ड र ४० बढी नयाँ लन्चको धमाका (भिडियोसहित)

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आज साउन २६ देखि ३१ गतेसम्म (अगस्ट ११ देखि १६ सम्म) नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आयोजना हुँदैछ। आयोजकका अनुसार यसपटकको एक्स्पो अघिल्लो संस्करणभन्दा ठूलो हुने र ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ। दुईपांग्रे, चारपांग्रे तथा कमर्सियल भेहिकलसँगै आईसी इन्जिनयुक्त पेट्रोल तथा डिजेल सवारी, विद्युतीय सवारी र

डिजिटल साक्षरता बढाउन राष्ट्र बैंकको आग्रह, डाटा र गोपनीयताको सुरक्षामा जोड

काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाको अभिन्न पक्षका रूपमा डिजिटल साक्षरता तथा प्रविधिको दक्ष प्रयोग गर्नुपर्नेमा जोड दिएको छ।कार्यालयको कार्यसम्पादन, सामाजिक सहभागिता र दैनिक जीवनमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएकाले यससम्बन्धी ज्ञान, सीप र क्षमता विकास गर्नुपर्ने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक

आजदेखि भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु हुँदै, गाडी पारखीका लागि के-के छन् मुख्य आकर्षण ?

काठमाडौँ। आज मङ्गलबारदेखि नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु हुँदैछ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा केही बेरमै एक्सपोको औपचारिक उद्घाटन हुने भएको छ। आयोजकका अनुसार प्रदर्शनीका सम्पूर्ण तयारी पूरा भइसकेका छन्। साउन ३१ गतेसम्म कुल ६ दिन सञ्चालन हुने यस मेलालाई देशकै अहिलेसम्मकै ठूलो

भर्खरै

माउण्टेन इनर्जीको नाफा २९ प्रतिशत बढ्यो, लाभांश क्षमता २५ प्रतिशत

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २९.०८ प्रतिशतले बढाएको छ। कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको...

बैंकिङ

डिजिटल साक्षरता बढाउन राष्ट्र बैंकको आग्रह, डाटा र गोपनीयताको सुरक्षामा जोड

काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाको अभिन्न पक्षका रूपमा डिजिटल साक्षरता तथा प्रविधिको दक्ष प्रयोग गर्नुपर्नेमा जोड दिएको छ।कार्यालयको कार्यसम्पादन, सामाजिक सहभागिता र दैनिक जीवनमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएकाले यससम्बन्धी ज्ञान, सीप र क्षमता विकास गर्नुपर्ने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको वित्तीय समावेशिता

बीमा

बीमा कम्पनीहरुद्धारा एक वर्षमा १ खर्ब ३६ करोड दाबी भुक्तानी

काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। यो रकम

अर्थ राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा दिउँसो बस्ने बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ। संघीय संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव सदनमा पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। आजै दुई संसदीय समितिको बैठक प्रतिनिधिसभाको बैठकसँगै आज दुई संसदीय समितिको बैठक पनि बस्दै छन्। सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने कार्यसूचीमा उल्लेख छ। सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यसक्रममा भएका घटनाका कारण जलेका सरकारी स्रेस्तासम्बन्धी

विश्व बजार
समाचार
डिजिटल साक्षरता बढाउन राष्ट्र बैंकको आग्रह, डाटा र गोपनीयताको सुरक्षामा…
प्रधानमन्त्री शाहको प्रचारपछि डीडीसीको बिक्री बढ्यो, कृषकको बक्यौता आधामा झर्‍यो
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन मुद्राको कति…
नाईमा मोबिलिटी एक्स्पोमा ५५ बढी ब्रान्ड र ४० बढी नयाँ…
आजदेखि भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु हुँदै, गाडी पारखीका लागि…