काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु भएसँगै नेपालको अटोमोबाइल क्षेत्रका प्रतिनिधिहरूले सरकारसँग स्थिर नीति, पूर्वाधार विकास र उद्योगमैत्री वातावरण बनाउन आग्रह गरेका छन्। भृकुटीमण्डपमा सुरु भएको एक्स्पोको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले राजस्व संकलनको माध्यमका रूपमा मात्र हेर्न नहुने बताए। उनले
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन बिक्रीमा आएको सुधारसँगै संस्थानको नगद प्रवाह र कृषक भुक्तानीको अवस्थामा पनि सुधार देखिएको छ। पछिल्लो तीन महिनामा कृषकलाई भुक्तानी गर्न बाँकी रकम करिब ७२ करोड रुपैयाँबाट घटेर ३५ करोड रुपैयाँको आसपासमा झरेको डीडीसीले जनाएको छ। डीडीसी लामो समयदेखि नगद अभाव, ठूलो मौज्दात
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आज साउन २६ देखि ३१ गतेसम्म (अगस्ट ११ देखि १६ सम्म) नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आयोजना हुँदैछ। आयोजकका अनुसार यसपटकको एक्स्पो अघिल्लो संस्करणभन्दा ठूलो हुने र ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ। दुईपांग्रे, चारपांग्रे तथा कमर्सियल भेहिकलसँगै आईसी इन्जिनयुक्त पेट्रोल तथा डिजेल सवारी, विद्युतीय सवारी र
काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाको अभिन्न पक्षका रूपमा डिजिटल साक्षरता तथा प्रविधिको दक्ष प्रयोग गर्नुपर्नेमा जोड दिएको छ।कार्यालयको कार्यसम्पादन, सामाजिक सहभागिता र दैनिक जीवनमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएकाले यससम्बन्धी ज्ञान, सीप र क्षमता विकास गर्नुपर्ने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक
काठमाडौँ। आज मङ्गलबारदेखि नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु हुँदैछ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा केही बेरमै एक्सपोको औपचारिक उद्घाटन हुने भएको छ। आयोजकका अनुसार प्रदर्शनीका सम्पूर्ण तयारी पूरा भइसकेका छन्। साउन ३१ गतेसम्म कुल ६ दिन सञ्चालन हुने यस मेलालाई देशकै अहिलेसम्मकै ठूलो
काठमाडौं । मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा स्थापना गरिएको कार्यालयमार्फत गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीले...
काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाको अभिन्न पक्षका रूपमा डिजिटल साक्षरता तथा प्रविधिको दक्ष प्रयोग गर्नुपर्नेमा जोड दिएको छ।कार्यालयको कार्यसम्पादन, सामाजिक सहभागिता र दैनिक जीवनमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएकाले यससम्बन्धी ज्ञान, सीप र क्षमता विकास गर्नुपर्ने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको वित्तीय समावेशिता
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौं । मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा स्थापना गरिएको कार्यालयमार्फत गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। कार्यालयको उद्घाटन नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्र तथा मेटलाइफ
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा दिउँसो बस्ने बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ। संघीय संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव सदनमा पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। आजै दुई संसदीय समितिको बैठक प्रतिनिधिसभाको बैठकसँगै आज दुई संसदीय समितिको बैठक पनि बस्दै छन्। सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने कार्यसूचीमा उल्लेख छ। सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यसक्रममा भएका घटनाका कारण जलेका सरकारी स्रेस्तासम्बन्धी