सिंहदरबारभित्रै सुपथ मूल्यको नयाँ आउटलेट खुल्दै, देशभर एकसाथ सञ्चालनमा आउँदै छन् १९३ सहुलियत पसल । काठमाडाैँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर सिंहदरबार परिसरभित्रै अत्याधुनिक नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ । आम उपभोक्ताको घरदैलो र सहज पहुँचसम्म आफ्ना गुणस्तरीय उत्पादन पुर्याउने रणनीतिक
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी एक दशकमा नेपालको मोबाइल ब्रोडब्यान्ड र दूरसञ्चार पूर्वाधारलाई नयाँ चरणमा लैजाने लक्ष्यसहित ‘मोबाइल ब्रोडब्यान्ड सुधार योजना : नेपाल्स रोड टु ५जी’को मस्यौदा सार्वजनिक गरेको छ। सन् २०२६ देखि २०३५ सम्म कार्यान्वयन गर्ने लक्ष्य राखिएको योजनाले उच्च गतिको इन्टरनेट विस्तारदेखि ५जीको देशव्यापी पहुँचसम्मका प्राथमिकता निर्धारण
काठमाडौं। राष्ट्रियस्तरका ८ विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा समग्र नाफामा उल्लेख्य सुधार देखिएको हो। यी बैंकले आर्थिक वर्ष २०८१/८२ मा संयुक्त रूपमा ५ अर्ब
काठमाडौँ । राजधानीमा चलिरहेको नाइमा मोबिलिटी एक्पोमा अधिकांश विद्युतीय गाडीहरु ‘शो–केश’ मा राखिएका बेला स्वदेशी बीमा कम्पनीहरुले भने यस्ता विद्युतीय गाडीको खर्च बढ्न सक्ने संकेत गरेका छन् । पछिल्लो समय नेपालमा ईभीको प्रयोग बढ्दै गए पनि यसले बीमा क्षेत्रलाई भने घाटामा पार्न थालेको दाबी गरिएको छ। बीमा कम्पनीका प्रमुख कार्यकारी
नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोसाक तथा बन्दोबस्तीका सामग्री खरिदमा अनियमितता भएको आशङ्काबीच संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई कागजात बुझाउन १५ दिनको समयसीमा दिएको छ। काठमाडाैँ । संसद्को सार्वजनिक लेखा समितिले सुरक्षा निकायका पोसाक तथा...
काठमाडौं। राष्ट्रियस्तरका ८ विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा समग्र नाफामा उल्लेख्य सुधार देखिएको हो। यी बैंकले आर्थिक वर्ष २०८१/८२
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौँ । राजधानीमा चलिरहेको नाइमा मोबिलिटी एक्पोमा अधिकांश विद्युतीय गाडीहरु ‘शो–केश’ मा राखिएका बेला स्वदेशी बीमा कम्पनीहरुले भने यस्ता विद्युतीय गाडीको खर्च बढ्न सक्ने संकेत गरेका छन् । पछिल्लो समय नेपालमा ईभीको प्रयोग बढ्दै गए पनि यसले बीमा क्षेत्रलाई भने घाटामा पार्न थालेको दाबी गरिएको छ। बीमा कम्पनीका प्रमुख कार्यकारी
काठमाडाैँ । सरकारले लामो समयदेखि प्रतीक्षा गरिएको एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० लाई सार्वजनिक गर्ने औपचारिक निर्णय गरेको छ। पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा तयार पारिएको उक्त प्रतिवेदन सार्वजनिक भएपछि यस क्षेत्रमा भइरहेका विभिन्न बहस र जिज्ञासाहरूले औपचारिक निष्कर्ष पाएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत यस विषयमा जानकारी गराएका हुन् । त्यसैगरी, वातावरणीयमैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ठूलो राहतको घोषणा गरेको छ। अब नेपालभित्रै उत्पादन हुने वा आयात गरिने विद्युतीय एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी