आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको सामूहिक खुद नाफा ३२ प्रतिशतभन्दा धेरैले वृद्धि भई करिब ७० अर्ब रुपैयाँ पुगेको छ। काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ बैंक तथा वित्तीय संस्थाहरूका लागि मिश्रित परिणामको वर्ष बनेको छ। देशका २० वटा वाणिज्य बैंकहरूको पछिल्लो अपरिष्कृत वित्तीय विवरणले समग्रमा बैंकिङ क्षेत्रले उत्साहजनक छलाङ
काठमाडौँ । गुगलको मातृ संस्था अल्फाबेटले इलन मस्कको रकेट कम्पनी स्पेसएक्समा गरेको प्रारम्भिक लगानी सय गुणाभन्दा बढीले वृद्धि भएको छ। जुन महिनाको अन्त्यसम्ममा अल्फाबेटले स्पेसएक्समा करिब ९४ अर्ब डलर बराबरको सेयर स्वामित्व रहेको सार्वजनिक गरेको छ। सन् २०१५ मा अल्फाबेटले यस अन्तरिक्ष कम्पनीमा ९० करोड डलर लगानी गरेको थियो। सार्वजनिक
इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका दर्जनौं पराकम्पका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको छ । प्रान्तीय गभर्नरका अनुसार सुत्केरी र निद्रामा रहेका बेला घरका भग्नावशेषले थिचेर उनीहरूको ज्यान गएको हो । पूर्वी नुसा तेङ्गारा प्रान्तका गभर्नर इमानुएल मेल्कियाडेस लाका सेनाले पत्रकार सम्मेलनमा सो
काठमाडौं । गत आर्थिक वर्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको नाफा बाहेक अधिकांश सूचक बढेका छन् । शनिबार प्रकाशित गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष कम्पनीको नाफा ३२.८३ प्रतिशतले घटे...
आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको सामूहिक खुद नाफा ३२ प्रतिशतभन्दा धेरैले वृद्धि भई करिब ७० अर्ब रुपैयाँ पुगेको छ। काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ बैंक तथा वित्तीय संस्थाहरूका लागि मिश्रित परिणामको वर्ष बनेको छ। देशका २० वटा वाणिज्य बैंकहरूको पछिल्लो अपरिष्कृत वित्तीय विवरणले
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौं । गत आर्थिक वर्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको नाफा बाहेक अधिकांश सूचक बढेका छन् । शनिबार प्रकाशित गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष कम्पनीको नाफा ३२.८३ प्रतिशतले घटे १ करोड ६० लाख रुपैयाँमा झरेकाे छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ करोड
निर्वाचन प्रहरी पोसाक खरिद प्रकरणमा संसद्मा दिएको अभिव्यक्तिलाई लिएर पूर्वसुरक्षाकर्मीका चार संघ-संस्थाले सांसद खगेन्द्र सुनारमाथि गम्भीर आपत्ति जनाउँदै यसले समग्र सुरक्षा निकायको मनोबल कमजोर पार्ने चेतावनी दिएका छन्। काठमाडाैँ । संसदीय समितिको बैठकमा सुरक्षा निकायको पोसाक खरिदलाई लिएर भएको विवादले नयाँ मोड लिएको छ। सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले राखेकाे धारणाप्रति देशका पूर्वसुरक्षाकर्मीहरूले संगठित रूपमै कडा असन्तुष्टि जनाएका छन्। संसद्को मञ्चबाट व्यक्त भएका शब्दहरूले पदीय मर्यादा र संस्थागत शिष्टाचारको सीमा नाघेको भन्दै पूर्वसुरक्षा अधिकारीहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। नेपाल पूर्व प्रहरी संगठन, पूर्व प्रहरी कर्मचारी परिषद्, पूर्व सशस्त्र प्रहरी संघ