८ भदौ २०८३, सोमबार

अब राष्ट्र बैंकको नसिहतले सञ्चालक र सीईओको नियुक्ति नरोकिने, बाफिया संशोधन हुँदै

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी सचेत गराइएका वा नसिहत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य ठहर्याउने गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ । सोमबार आयोजित अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यससम्बन्धी जानकारी दिएका हुन् । मन्त्री वाग्लेका

राष्ट्र बैंकबाट एकै वर्षमा २ डेपुटी गभर्नरसहित ३० कर्मचारीको अवकाश

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट गत आर्थिक वर्ष २०८२/८३ मा दुई डेपुटी गभर्नर र छ कार्यकारी निर्देशकसहित कुल ३० जना कर्मचारीले अनिवार्य अवकाश लिएका छन्। बैंकका अनुसार उमेरहद, सेवा अवधि र पदावधि पूरा भएपछि विभिन्न तहमा कार्यरत कर्मचारीहरू सेवाबाट निवृत्त भएका हुन्। एकै आर्थिक वर्षमा राष्ट्र बैंकको उच्च व्यवस्थापन तहका आठ

बिचौलियाको अन्त्य गर्दै क्याट्ल मलमा जोडिए १८०० भन्दा बढी इनर्जी स्टाेरेज कम्पनी

काठमाडाैँ । विद्युतीय ब्याट्री उत्पादनमा विश्वभर ख्याति कमाएको अग्रणी कम्पनी क्याट्लले सञ्चालन गरेको प्रत्यक्ष बिक्री अनलाइन स्टोर ‘क्याट्ल मल’ मा १८ सयभन्दा बढी ऊर्जा सञ्चय कम्पनीहरू जोडिएका छन्। गत जुन २०२६ मा सार्वजनिक भएको यो अनलाइन प्लेटफर्मले विशेष गरी साना तथा मझौला स्तरका ऊर्जा सञ्चय प्रणाली जोड्ने निर्माताहरूको आवश्यकतालाई सम्बोधन

कर्जाको माग सुस्ताएपछि बैंकहरूको ‘ट्रेडिङ’ रणनीति : नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो

काठमाडौँ। तरलताको चाप र निष्क्रिय कर्जाको दबाबमा रहेका वाणिज्य बैंंकहरुले निक्षेप सङ्कलन र कर्जा प्रवाह गर्ने परम्परागत बैंकिङ सेवामा मात्र सीमित नरही वित्तीय बजारका अन्य उपकरणको कारोबारबाट पनि पछिल्लो समय राम्रो आम्दानी गर्न थालेका छन्। कर्जाको मागमा सुस्तता आएपछि ब्याज आम्दानीमा परेको तीव्र दबाबका बिच बैंकहरूले आफ्नो वित्तीय रणनीतिमा चलाखीपूर्ण

भर्खरै

अब राष्ट्र बैंकको नसिहतले सञ्चालक र सीईओको नियुक्ति नरोकिने, बाफिया संशोधन हुँदै

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी सचेत गराइएका वा नसिहत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य ठहर्याउने गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ । सोमबार आयोजित...

बैंकिङ

अब राष्ट्र बैंकको नसिहतले सञ्चालक र सीईओको नियुक्ति नरोकिने, बाफिया संशोधन हुँदै

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी सचेत गराइएका वा नसिहत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य ठहर्याउने गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ । सोमबार आयोजित अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यससम्बन्धी जानकारी

बीमा

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एएमडी तथा इमर्जीङ सन क्लव अभिकर्तालाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आयोजनामा मधेश प्रदेश अन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर तथा इमर्जीङ सन क्लव मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट एएमडी, उत्कृष्ट अभिकर्ता, रिजनल म्यानेजर तथा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको

अर्थ राजनीति

प्रतिनिधी सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौँ। प्रतिनिधी सभाको बैठक आज बस्दै छ। सङ्घीय संसद्, प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ४७ औँ बैठक सोमबार दिउँसो १ बजे बस्न लागेको हो। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ। बैठकको कार्यव्यवस्थाअन्तर्गत चारवटा विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव अघि बढाइने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्। त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची

विश्व बजार
समाचार
२५ सयकाे बिन्दुमा झर्‍यो नेप्से, ३ अर्बमा खुम्चियाे काराेबार
राष्ट्र बैंकबाट एकै वर्षमा २ डेपुटी गभर्नरसहित ३० कर्मचारीको अवकाश
बिचौलियाको अन्त्य गर्दै क्याट्ल मलमा जोडिए १८०० भन्दा बढी इनर्जी…
प्रतिनिधी सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची