२५ भदौ २०८३, बिहिबार

बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति : पुननिर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने, ९१७ जना सम्पर्कविहीन

काठमाडौं। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटको ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक अध्ययनअनुसार दुई जिल्लामा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू बाढीबाट प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित

उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

काठमाडौं । उद्योगमन्त्रीका रूपमा सुनसरी–४ का सांसद दीपककुमार साहको नाम सिफारिस गरिएको छ। प्रधानमन्त्री बालेन शाहले उनलाई मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले आज पदबाट राजीनामा दिएपछि रिक्त रहेको जिम्मेवारीमा साहको नाम अघि सारिएको हो। उनको नियुक्तिसम्बन्धी सिफारिस राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ। साह गत फागुनमा

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र, भदौभित्रै यातायात सुचारु गर्ने प्रयास

काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत अवरुद्ध कृष्णभीर खण्डमा भदौ मसान्तभित्रै यातायात सुचारु गर्ने गरी युद्धस्तरमा काम अघि बढाइएको छ। लगातारको बाढीपहिरोले बिग्रिएको यस मुख्य राजमार्गलाई पुनस् सञ्चालनमा ल्याउन सरकारले प्राविधिक टोली परिचालन गरेर रातारात काम गरिरहेको छ। कृष्णभीरको भित्ता काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्न अहिले १० वटा

रसुवा बाढीपछिको एकीकृत पुनर्निर्माणमा सघाउने यूएनओपीएसको प्रतिबद्धता

भोटेकोशी बाढीले तहसनहस पारेको रसुवाको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस)ले प्राविधिक तथा आर्थिक सहयोग गर्ने भएको छ। काठमाडाैँ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवामा पुर्याएको क्षतिको घाउमा मलम लगाउन संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस)ले हात बढाएको छ। बाढी प्रभावित

इरान र चीनबीच तेल र हतियार साटासाट गर्ने गुप्त बार्टर प्रणाली!

काठमाडाैँ । अमेरिकी आर्थिक प्रतिबन्धको जालोलाई पूर्ण रूपमा छल्दै इरानले चीनसँग तेलको बदलामा अर्बौं डलरका अत्यावश्यक वस्तु तथा सैन्य सामग्री खरिद गरिरहेको खुलासा भएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बच्न तेहरान र बेइजिङले कूटनीतिक र आर्थिक च्यानलहरूलाई पूर्ण रूपमा छलेर एक गुप्त बार्टर प्रणाली अभ्यासमा ल्याएका हुन्। इरान र चीनबीच वर्षौंदेखि चल्दै

ग्यास उद्योगीका पाता कस्ने अभिव्यक्ति दिएकी उद्योगमन्त्री गौरी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका हुन्। ग्यासको आपूर्ति संकटका विषयमा संसदीय समितिमा दिएको अभिव्यक्तिलाई लिएर विवाद बढिरहेका बेला मन्त्री यादवले राजीनामा दिएकी हुन्। बुधबार उद्योग समितिको बैठकमा बोल्दै यादवले

भर्खरै

बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति : पुननिर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने, ९१७ जना सम्पर्कविहीन

काठमाडौं। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटको ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक अध्ययनअनुसार दुई जिल्लामा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू...

बैंकिङ

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण

काठमाडौँ। प्रभु बैंक लिमिटेडले रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण गरेको छ। बिहीबार रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकको तर्फबाट सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान

बीमा

सुद्युम्न प्रसाद उपाध्याय पुन: सानिमा जीआइसीको सीईओमा नियुक्त

काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि

अर्थ राजनीति

उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

काठमाडौं । उद्योगमन्त्रीका रूपमा सुनसरी–४ का सांसद दीपककुमार साहको नाम सिफारिस गरिएको छ। प्रधानमन्त्री बालेन शाहले उनलाई मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले आज पदबाट राजीनामा दिएपछि रिक्त रहेको जिम्मेवारीमा साहको नाम अघि सारिएको हो। उनको नियुक्तिसम्बन्धी सिफारिस राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ। साह गत फागुनमा सम्पन्न निर्वाचनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएका थिए। त्यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्कासनमा परेका थिए। त्यसपछि उनले आफ्नै राजनीतिक दल समेत गठन गरेका थिए। राष्ट्रपति कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपथ आजै साढे पाँच बजे हुँदैछ।

विश्व बजार
समाचार
रसुवा बाढीपछिको एकीकृत पुनर्निर्माणमा सघाउने यूएनओपीएसको प्रतिबद्धता
राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच तलबी बचत खाता सञ्चालन…
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र, भदौभित्रै यातायात सुचारु…
इरान र चीनबीच तेल र हतियार साटासाट गर्ने गुप्त बार्टर…