तीन दशकदेखि दराजमा थन्किएको बहुचर्चित रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै सरकारले काठमाडौं उपत्यकाका हजारौं रोपनी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा औपचारिक रूपमा फिर्ता ल्याउने निर्णय गरेको छ। काठमाडाैँ । दशकौंदेखि रहस्यको गर्भमा रहेको र विभिन्न राजनीतिक दाउपेचका कारण कार्यान्वयन हुन नसकेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगको
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नीतिगत वा प्रणालीगत त्रुटिका कारण कुनै समस्या उत्पन्न भएको अवस्थामा त्यसलाई फौजदारी कसुरको रूपमा लिएर व्यवसायीलाई पक्राउ तथा थुनामा राख्न नहुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उनले निजी क्षेत्रको व्यावसायिक सुरक्षाका लागि सरकारले आवश्यक वातावरण बनाउने प्रतिबद्धता
विगतका गलत आर्थिक नीति र प्राथमिकताका कारण नेपालको उत्पादन क्षमता सोचेजस्तो बढ्न सकेको छैन। विगतमा सिर्जना भएको पुँजी रोजगारी सिर्जना र उत्पादनशील क्षेत्रमा जानुको सट्टा घरजग्गा, सेयर बजार, आयात र अन्य सम्पत्तिमा आधारित (एसेट-बेस्ड) गतिविधिमा बढी केन्द्रित भयो। यसले सम्पत्तिको मूल्य त बढायो, तर अर्थतन्त्रको वास्तविक उत्पादन क्षमता बढाउन सकेन।
काठमाडौं। बजारमा एलपी ग्यासको आपूर्ति सहज हुन नसक्दा उपभोक्ताले समस्या भोगिरहेका बेला नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्ने भएका छन्। मन्त्री साहले ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न आज साँझ ५ बजे ग्यास उद्योगीहरूलाई बोलाएका हुन्। पछिल्लो समय
काठमाडाैँ । भारत सरकारले प्याकेजिङ गरिएका जंकफुड अर्थात् खाद्य उत्पादनहरूमा स्वास्थ्य चेतावनी लेबल राख्ने प्रस्ताव गरेकाे छ । यस प्रस्तावले अहिले देशैभरि ठूलो बहस छेडिदिएको छ। कतिपय बहुराष्ट्रिय कम्पनीहरूले अन्य देशहरूमा आफ्नै ब्रान्डका बढी पोषिला संस्करणहरू बिक्री गरिरहँदा भारतमा भने किन सस्तो र कम गुणस्तरको प्याकेटका खानाको भर पर्नुपर्यो भन्ने
काठमाडाैँ । स्मार्ट विद्युतीय सवारी उद्योगलाई थप सुदृढ बनाउने उद्देश्यले चीनको मन्त्रालयले बिहीबार एउटा नयाँ रणनीतिक खाका सार्वजनिक गरेको छ। सन् २०३० सम्ममा ठूलो मात्रामा स्वचालित सवारी साधन अर्थात् अटोमोनस ड्राइभिङ भेहिकलहरूको व्यावसायिक विस्तार गर्ने र विश्व अटोमोबाइल बजारमा चिनियाँ गाडीहरूको प्रभावलाई अझ फराकिलो बनाउने मुख्य लक्ष्य यस खाकामा राखिएको
काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । शाओमी नेपालले विपद्बाट प्रभावित नागरिकलाई...
काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ड्राइभिङ हाइ–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४” कार्यक्रम आयोजना गरेको छ। सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नीतिगत वा प्रणालीगत त्रुटिका कारण कुनै समस्या उत्पन्न भएको अवस्थामा त्यसलाई फौजदारी कसुरको रूपमा लिएर व्यवसायीलाई पक्राउ तथा थुनामा राख्न नहुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उनले निजी क्षेत्रको व्यावसायिक सुरक्षाका लागि सरकारले आवश्यक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको सांसद तथा व्यवसायी विदुषी राणाले जानकारी दिइन्। अर्थतन्त्रमा देखिएका चुनौती, लगानीको विस्तार तथा आवश्यक नीतिगत सुधारबारे छलफल गर्न आयोजना गरिएको बैठक करिब ३० मिनेटका लागि तय गरिएको भए पनि झण्डै दुई घण्टासम्म चलेको थियो। प्रधानमन्त्री शाहको निमन्त्रणामा भएको बैठकमा उद्योगी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद