७ आश्विन २०८३, बुधबार

आजबाट पोखरा–दुबई नियमित अन्तर्राष्ट्रिय उडान सुरु

काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित व्यावसायिक उडान सुरु गर्ने भएको छ। लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको विमानस्थलबाट विदेशी वायुसेवाको उडान सुरु हुने भएपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा स्थानीयमा उत्साह बढेको छ। विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा सेवासम्बन्धी

प्रविधिको जोखिम

नेप्सेमा र्‍यान्समवेयर आक्रमण: प्राविधिक त्रुटिभन्दा गहिरो हाम्रो ‘सुरक्षा चेतना’को संकट

डिजिटल प्रणालीमा आउने यस्ता गम्भीर संकटहरू केवल प्राविधिक कमजोरी मात्र हुन्, तर यसले हाम्रा संस्थागत उत्तरदायित्व, जोखिमप्रतिको सतही बुझाइ र सूचना लुकाउने गलत सांस्कृतिक परिपाटीलाई समेत छर्लङ्ग पारेका छन्। अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा जुन र्‍यान्सम–वेर आक्रमण भएको छ, यो केवल एउटा प्रविधि हमलामात्रै होइन । बरु यसले मूलत:

अर्को जलप्रकोपको जोखिम : मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, विपद् प्रतिकार्यको तयारी आवश्यक

काठमाडौं। असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपात हुनसक्ने पूर्वानुमानपछि गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसमसम्बन्धी पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। दुवै मन्त्रीले बबरमहलस्थित नेपाल मौसम विज्ञान विभागको कार्यालय पुगेर महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेलसहित मौसमविद्सँग भेटवार्ता गरेका थिए। भेटका

भर्खरै

एनआईसी एशिया क्यापिटलद्वारा ८० करोडको म्युचुअल फण्ड निष्काशन, आजदेखि आवेदन दिन सकिने

काठमाडौँ। एनआईसी एशिया क्यापिटल लिमिटेडले आज असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्ड निष्काशन गरेको छ। क्यापिटलले ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ नामक योजना सार्वजनिक निष्काशनमा ल्याएको हो। क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँका दरले कुल ८०...

बैंकिङ

बाढीबाट क्षतिग्रस्त आइसिएफसि फाइनान्सको त्रिशूली शाखा कार्यालय बट्टारमा स्थानान्तरण

काठमाडौं। आइसिएफसि फाइनान्स लिमिटेडले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त भएको त्रिशूली शाखा कार्यालय, बट्टारमा स्थानान्तरण गरी असोज ५ गते, सोमबार देखि पुनः सञ्चालनमा ल्याएको छ । उक्त बाढीका कारण बिदुर नगरपालिका – १, त्रिशूली स्थित शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त

बीमा

प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन

अर्थ राजनीति

अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर : राजस्वमा दाहाल, ठूला करदातामा आचार्य

काठमाडौं। अर्थ मन्त्रालयले विभिन्न महाशाखा तथा मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले राजस्व व्यवस्थापन, बजेट, ठूला करदाता कार्यालय, भन्सार विभाग र महालेखा नियन्त्रकको कार्यालयमा नयाँ जिम्मेवारी तोकेको हो। मन्त्रालयका अनुसार सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको नेतृत्व दिइएको छ। यसअघि उनी बजेट महाशाखामा कार्यरत थिए। दाहालको स्थानमा लुम्बिनी प्रदेशबाट संघमा सरुवा भएर आएका बन्धुप्रसाद बाँस्तोलालाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ। यस्तै, ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा प्रेम आचार्यलाई नियुक्त गरिएको छ। यसअघि उक्त पद सम्हालेका केदार शर्माले राजीनामा दिएपछि आचार्यलाई नयाँ जिम्मेवारी दिइएको हो। त्यस्तै, कोशी प्रदेशबाट संघमा सरुवा भएर आएका नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी

विश्व बजार
समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
नेप्सेमा र्‍यान्समवेयर आक्रमण: प्राविधिक त्रुटिभन्दा गहिरो हाम्रो ‘सुरक्षा चेतना’को संकट
द अल-न्यू हुण्डाई भेन्यू अब भैरहवा, बुटवल र दाङमा
बाढीका कारण क्षतिग्रस्त आइसीएफसी फाइनान्सको त्रिशूली शाखा कार्यालय बट्टारमा स्थानान्तरण