काठमाडाैं । काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपछि सी जिनपिङबीच भेटवार्ताको तयारी भइरहेका बेला लगानीकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा अमेरिका र चीन दुवैतर्फ लगानी बढाएका छन्। दुई देशले एआईका लागि छुट्टाछुट्टै आपूर्ति शृङ्खला निर्माण गरिरहेको भए पनि लगानीकर्ताहरू भने दुवै पक्षबाट फाइदा लिने रणनीतिमा जुटेका छन्।
डिजिटल प्रणालीमा आउने यस्ता गम्भीर संकटहरू केवल प्राविधिक कमजोरी मात्र हुन्, तर यसले हाम्रा संस्थागत उत्तरदायित्व, जोखिमप्रतिको सतही बुझाइ र सूचना लुकाउने गलत सांस्कृतिक परिपाटीलाई समेत छर्लङ्ग पारेका छन्। अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा जुन र्यान्सम–वेर आक्रमण भएको छ, यो केवल एउटा प्रविधि हमलामात्रै होइन । बरु यसले मूलत:
काठमाडौं। नियामकीय मापदण्ड पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियम उल्लङ्घन गरेको पाइएपछि केही संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने केहीलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्तमाथि गत
काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित व्यावसायिक उडान सुरु गर्ने भएको छ। लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको विमानस्थलबाट विदेशी वायुसेवाको उडान सुरु हुने भएपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा स्थानीयमा उत्साह बढेको छ। विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा सेवासम्बन्धी
काठमाडौं। असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपात हुनसक्ने पूर्वानुमानपछि गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसमसम्बन्धी पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। दुवै मन्त्रीले बबरमहलस्थित नेपाल मौसम विज्ञान विभागको कार्यालय पुगेर महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेलसहित मौसमविद्सँग भेटवार्ता गरेका थिए। भेटका
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो। भेटमा समसामयिक विषयमा छलफल भएको थियो। प्रधानमन्त्री...
काठमाडौं। नियामकीय मापदण्ड पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियम उल्लङ्घन गरेको पाइएपछि केही संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने केहीलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको हो। राष्ट्र
डिजिटल प्रणालीमा आउने यस्ता गम्भीर संकटहरू केवल प्राविधिक कमजोरी मात्र हुन्, तर यसले हाम्रा संस्थागत उत्तरदायित्व, जोखिमप्रतिको सतही बुझाइ र सूचना लुकाउने गलत सांस्कृतिक परिपाटीलाई समेत छर्लङ्ग पारेका छन्। अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा जुन र्यान्सम–वेर आक्रमण भएको छ, यो केवल एउटा प्रविधि हमलामात्रै होइन । बरु यसले मूलत:
काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो। भेटमा समसामयिक विषयमा छलफल भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गरेपछि उनको सिफारिसमा राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार अर्थमन्त्री डा.वाग्लेलाई तोकेका थिए। प्रधानमन्त्रीको सिफारिसमा रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार पनि उनलाई नै तोकिएको छ।