२४ श्रावण २०८३, आइतबार

चार वर्षमा सामाजिक उद्यमशीलताको नयाँ अध्याय लेख्दै नबिल एसएसई

काठमाडौँ । एउटा सफल उद्यमको सुरुवात कहाँबाट हुन्छ? धेरैले यसको उत्तर ‘पूँजी’ भन्ने गर्छन्। तर अनुभवले देखाएको छ, पूँजीभन्दा पहिले आवश्यक हुन्छ सही सोच, त्यस सोचलाई दिशा दिने ज्ञान, चुनौती पार गर्न सिकाउने अनुभव, साथ दिने मार्गदर्शक र अवसरसँग जोड्ने सञ्जाल । यी आधारबिना धेरै सिर्जनशील व्यावसायिक अवधारणाहरू जन्मिन नपाउँदै

सीजीबाट जगदम्बाले कसरी खोसेको थियो टीभीएसको डिलरशिप ?

दुई ठूला कर्पोरेट घरानाको आक्रामक रणनीतिले कसरी फेर्यो बजारको गणित ? चौधरी ग्रुपको हातमा रहेको टीभीएसको डिलरशिप खोसेर जगदम्बा मोटर्सले खडा गरेको नयाँ साम्राज्यको भित्री कथा। काठमाडौँ । नेपालको स्कूटर बजारमा दशकौँदेखि राज गरेको ब्राण्ड हो– होण्डा । तर पछिल्ला वर्षमा उसको विक्री क्रमश: खुम्चिँदै गएको छ । उपभोक्ताको रोजाई

उच्च फिचरसहित ४५ लाखमै आयो लिममोटरको बीओ ३ एक्स, ५०५ किलोमिटर रेन्जको एसयुभी !

काठमाडौँ । नेपाली अटो मोबाइल बजारमा यस्तो इभी गाडी भित्रिएको छ । जसलाई उपभोक्ताले न्यून मुल्यामा सहज स्वीकार गर्न सक्छन् ।  नेपाली अटोबजारमा ५० लाख मुनीका धेरै इभी गाडीहरूको डिमान्ड बढिरहेको बेला अर्को यस्तो ब्रान्ड थपिएको छ ‘लिपमोटरको बिओ ३ एक्स ।’  शुक्रवार साङ्ग्रिला मोटर्सले आफ्नो नयाँ प्रडक्ट बीओ ३

यो साता पनि नेप्सेको ओरालो यात्रा जारी, ३५ अंकको गिरावट, कारोबारमा छैन उत्साह

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता पनि ओरालो लागेको छ। यो साता नेप्सेमा ३५ दशमलव ४५ अंकको गिरावट आएको हो । गत साताको अन्तिम कारोबार दिन शुक्रबार २६ सय ८५ दशमलव ५४ अंकमा रहेको नेप्से यो साताको अन्तिम कारोबार दिन शुक्रबारसम्म आइपुग्दा २६ सय ५० दशमलव ०९ अंकमा

भर्खरै

प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्ने

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। भोली सोमबार प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाहले सोमवार बिहान ११...

बैंकिङ

यस्तो छ आजको विनिमयदर, कुन देशको कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको हो। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ

बीमा

बीमा कम्पनीहरुद्धारा एक वर्षमा १ खर्ब ३६ करोड दाबी भुक्तानी

काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। यो रकम

अर्थ राजनीति

प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्ने

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। भोली सोमबार प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाहले सोमवार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवलाई भेट्ने तय भएको छ। यसैबीच सोमबार दिउसो ३ बजे चिनिया राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ। यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए। गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना

विश्व बजार
समाचार
यस्तो छ आजको विनिमयदर, कुन देशको कति ?
एकैसाता झण्डै १३ हजारले बढ्यो सुनको मूल्य
यो साता पनि नेप्सेको ओरालो यात्रा जारी, ३५ अंकको गिरावट,…
नाइमा मोबिलिटी एक्सपो २०२६ अघि काठमाडौंमा देखियो चेरी क्यु