काठमाडौं । नेपालमा अपराधको प्रकृति पछिल्ला वर्षमा परिवर्तन हुँदै गएको प्रहरी तथ्यांकले देखाएको छ। परम्परागत रूपमा चोरी, डकैती तथा हिंसात्मक घटनालाई प्रमुख अपराधका रूपमा हेरिँदै आए पनि पछिल्लो समय आर्थिक कारोबारसँग जोडिएका कसुर प्रहरीको अभिलेखमा अगाडि देखिन थालेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर सबैभन्दा धेरै
काठमाडौँ। चिनियाँ अटोमोबाइल दिग्गज चेरीको बहुप्रतीक्षित इलेक्ट्रिक क्रसओभर एसयूभी चेरी क्यू काठमाडौं आइपुगेको छ। नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले यसलाई नेपाल भित्र्याएको हो। र खुसीको कुरा, यही साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा यो गाडी औपचारिक रूपमा सार्वजनिक गरिँदैछ। आफ्नो सेग्मेन्टमै उत्कृष्ट सुविधाहरू
काठमाडौं। नेपालमा डिजिटल भुक्तानी सेवाको पहुँच विस्तार भइरहेका बेला भुक्तानी प्रणालीमा ग्राहक पहिचान तथा जोखिम व्यवस्थापनसम्बन्धी कमजोरी देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘पेमेन्ट सिस्टम ओभरसाइट रिपोर्ट २०२४/२५’ ले भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)का केही संस्थामा ग्राहकको केवाईसी विवरण पूर्ण रूपमा प्रमाणीकरण नभएको औंल्याएको छ।
काठमाडौँ । एउटा सफल उद्यमको सुरुवात कहाँबाट हुन्छ? धेरैले यसको उत्तर ‘पूँजी’ भन्ने गर्छन्। तर अनुभवले देखाएको छ, पूँजीभन्दा पहिले आवश्यक हुन्छ सही सोच, त्यस सोचलाई दिशा दिने ज्ञान, चुनौती पार गर्न सिकाउने अनुभव, साथ दिने मार्गदर्शक र अवसरसँग जोड्ने सञ्जाल । यी आधारबिना धेरै सिर्जनशील व्यावसायिक अवधारणाहरू जन्मिन नपाउँदै
दुई ठूला कर्पोरेट घरानाको आक्रामक रणनीतिले कसरी फेर्यो बजारको गणित ? चौधरी ग्रुपको हातमा रहेको टीभीएसको डिलरशिप खोसेर जगदम्बा मोटर्सले खडा गरेको नयाँ साम्राज्यको भित्री कथा। काठमाडौँ । नेपालको स्कूटर बजारमा दशकौँदेखि राज गरेको ब्राण्ड हो– होण्डा । तर पछिल्ला वर्षमा उसको विक्री क्रमश: खुम्चिँदै गएको छ । उपभोक्ताको रोजाई
काठमाडौँ । नेपाली अटो मोबाइल बजारमा यस्तो इभी गाडी भित्रिएको छ । जसलाई उपभोक्ताले न्यून मुल्यामा सहज स्वीकार गर्न सक्छन् । नेपाली अटोबजारमा ५० लाख मुनीका धेरै इभी गाडीहरूको डिमान्ड बढिरहेको बेला अर्को यस्तो ब्रान्ड थपिएको छ ‘लिपमोटरको बिओ ३ एक्स ।’ शुक्रवार साङ्ग्रिला मोटर्सले आफ्नो नयाँ प्रडक्ट बीओ ३
काठमाडौँ। चिनियाँ अटोमोबाइल दिग्गज चेरीको बहुप्रतीक्षित इलेक्ट्रिक क्रसओभर एसयूभी चेरी क्यू काठमाडौं आइपुगेको छ। नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले यसलाई नेपाल भित्र्याएको हो। र खुसीको कुरा, यही साउन २६ गतेदेखि सुरु हुने...
काठमाडौं । नेपालमा अपराधको प्रकृति पछिल्ला वर्षमा परिवर्तन हुँदै गएको प्रहरी तथ्यांकले देखाएको छ। परम्परागत रूपमा चोरी, डकैती तथा हिंसात्मक घटनालाई प्रमुख अपराधका रूपमा हेरिँदै आए पनि पछिल्लो समय आर्थिक कारोबारसँग जोडिएका कसुर प्रहरीको अभिलेखमा अगाडि देखिन थालेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष
दुई ठूला कर्पोरेट घरानाको आक्रामक रणनीतिले कसरी फेर्यो बजारको गणित ? चौधरी ग्रुपको हातमा रहेको टीभीएसको डिलरशिप खोसेर जगदम्बा मोटर्सले खडा गरेको नयाँ साम्राज्यको भित्री कथा। काठमाडौँ । नेपालको स्कूटर बजारमा दशकौँदेखि राज गरेको ब्राण्ड हो– होण्डा । तर पछिल्ला वर्षमा उसको विक्री क्रमश: खुम्चिँदै गएको छ । उपभोक्ताको रोजाई
काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। यो रकम
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। भोली सोमबार प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाहले सोमवार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवलाई भेट्ने तय भएको छ। यसैबीच सोमबार दिउसो ३ बजे चिनिया राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ। यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए। गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना