काठमाडौँ। नेपालमा विदेशी पर्यटकको खर्च गर्ने शैली बदलिँदै गएको छ। केही वर्षअघिसम्म नेपाल आउने भारतीय तथा चिनियाँ पर्यटकले दैनिक खर्चका लागि पर्याप्त नगद बोकेर हिँड्नुपर्ने अवस्था थियो। अहिले भने डिजिटल भुक्तानीको विस्तारसँगै त्यो बाध्यता क्रमश: हट्दै गएको छ। नेपाल राष्ट्र बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीलाई अनुमति दिएपछि विदेशी पर्यटकले नेपालमै आफ्नो
काठमाडाैं। जलविद्युत क्षेत्रका लगानीकर्ताहरूका लागि सुखद उत्साह थप्दै नेपालका चार प्रमुख हाइड्रोपावर कम्पनीहरूले चालु आर्थिक वर्षमा लोभलाग्दो वित्तीय प्रगति दर्ता गरेका छन्। सोमबार प्रकाशित आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको वित्तिय विवरण अनुसार स्नो रिभर्स लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र पञ्चकन्या माई हाइड्रोपावर
काठमाडौं। पठाओले नेपाली अनलाइन व्यवसायीका लागि ‘पठाओ कमर्स’ नामक डिजिटल बिजनेस म्यानेजमेन्ट सिस्टम सार्वजनिक गरेको छ। अनलाइन व्यापार गर्ने व्यवसायीलाई लक्षित गरेर ल्याइएको यो कमर्स मार्फत व्यवसाय गर्न सहज र सरल सिस्टमबाट 'सिम्प्लीफाई योर अनलाइन...
काठमाडौँ। नेपालमा विदेशी पर्यटकको खर्च गर्ने शैली बदलिँदै गएको छ। केही वर्षअघिसम्म नेपाल आउने भारतीय तथा चिनियाँ पर्यटकले दैनिक खर्चका लागि पर्याप्त नगद बोकेर हिँड्नुपर्ने अवस्था थियो। अहिले भने डिजिटल भुक्तानीको विस्तारसँगै त्यो बाध्यता क्रमश: हट्दै गएको छ। नेपाल राष्ट्र बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीलाई अनुमति
काठमाडौं । नेपालमा अपराधको प्रकृति पछिल्ला वर्षमा परिवर्तन हुँदै गएको प्रहरी तथ्यांकले देखाएको छ। परम्परागत रूपमा चोरी, डकैती तथा हिंसात्मक घटनालाई प्रमुख अपराधका रूपमा हेरिँदै आए पनि पछिल्लो समय आर्थिक कारोबारसँग जोडिएका कसुर प्रहरीको अभिलेखमा अगाडि देखिन थालेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर सबैभन्दा धेरै
काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। यो रकम
काठमाडौं। जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले लोकसेवा आयोगको तयारीमा रहेका विद्यार्थीका समस्या समाधान तथा उनीहरूको भविष्य सुनिश्चित गर्न राज्यले प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका छन्। लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले लोकसेवा पढ्ने विद्यार्थीहरू सामान्यतः राजनीतिक आन्दोलनभन्दा अध्ययनमा केन्द्रित हुने गरेको बताए। सरकारी सेवामा प्रवेश गरेर भविष्यमा राज्यको जिम्मेवारी सम्हाल्ने उद्देश्य राख्ने भएकाले उनीहरू आन्दोलनभन्दा पढाइलाई प्राथमिकता दिने उनको भनाइ थियो। तर पछिल्लो समय लोकसेवा तयारीमा रहेका विद्यार्थीसमेत आन्दोलनमा आउनुपर्ने परिस्थिति सिर्जना हुनु चिन्ताको विषय भएको उनले बताए। युवाका लागि रोजगारीको अवसर सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै हमालले रोजगारीकै माग लिएर युवाले आन्दोलन