२५ श्रावण २०८३, सोमबार

नाइमामा धमाका गर्न तयार बीवाईडीका तीन अपग्रेड भर्सनः हाइब्रिड विकल्पदेखि सुपरफास्ट चार्जिङसम्म, एट्टो १, २ र ३ मा के थपियाे नयाँ ?

काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा सर्वाधिक लोकप्रिय ब्रान्ड बीवाईडीले एकैपटक आफ्ना तीन फरक सेग्मेन्टका गाडीलाई नयाँ रूप र प्रविधिसहित अगाडि सार्ने तयारी गरेको छ । साउन २६ गते अर्थात भाेलीदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बीवाइडीले एट्टो १, एट्टो २ र

चीनमा ब्याट्री युध्दः बीवाईडीसँगै अब सीएटीएल पनि ‘सोलिड-स्टेट’काे रेसमा

विद्युतीय सवारीसाधनको क्षेत्रमा गेम चेन्जर मानिएको ‘सोलिड-स्टेट ब्याट्री’ उत्पादन गर्न चिनियाँ ब्याट्री निर्माता सीएटीएलले पनि बीवाईडीसँगै सन् २०२७ को लक्ष्य सार्वजनिक गरेको छ। काठमाडाैँ । चिनियाँ बजारमा विद्युतीय सवारीसाधनका लागि अति महत्त्वपूर्ण मानिएको ‘सोलिड-स्टेट ब्याट्री’ निर्माणको प्रतिस्पर्धा अब थप रोचक बन्दै गएको छ। प्रख्यात ब्याट्री निर्माता कम्पनी सीएटीएलले आफ्नो सोलिड-स्टेट

विदेशी पर्यटकको रोजाइमा डिजिटल भुक्तानी, एक वर्षमा झण्डै ३ अर्बको अन्तरदेशीय कारोबार

काठमाडौँ। नेपालमा विदेशी पर्यटकको खर्च गर्ने शैली बदलिँदै गएको छ। केही वर्षअघिसम्म नेपाल आउने भारतीय तथा चिनियाँ पर्यटकले दैनिक खर्चका लागि पर्याप्त नगद बोकेर हिँड्नुपर्ने अवस्था थियो। अहिले भने डिजिटल भुक्तानीको विस्तारसँगै त्यो बाध्यता क्रमश: हट्दै गएको छ। नेपाल राष्ट्र बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीलाई अनुमति दिएपछि विदेशी पर्यटकले नेपालमै आफ्नो

हाइड्रो लगानीकर्तालाई सुखद सरप्राइज: चारै कम्पनीको नाफा र ईपीएसमा उछाल, कुन कम्पनी कति बलियो?

काठमाडाैं। जलविद्युत क्षेत्रका लगानीकर्ताहरूका लागि सुखद उत्साह थप्दै नेपालका चार प्रमुख हाइड्रोपावर कम्पनीहरूले चालु आर्थिक वर्षमा लोभलाग्दो वित्तीय प्रगति दर्ता गरेका छन्। सोमबार प्रकाशित आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको वित्तिय विवरण अनुसार स्नो रिभर्स लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र पञ्चकन्या माई हाइड्रोपावर

भर्खरै

बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफलमा जुटे अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल सुरू गरेका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृंखलाअन्तर्गत अर्थ मन्त्रीले बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी...

बैंकिङ

समस्याग्रस्त सहकारीका ठूला बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु, स्रोत खुलाउनुपर्ने

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ठूला बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। त्यसका लागि समितिले एक करोड रुपैयाँ वा सोभन्दा बढी बचत रहेका बचतकर्ताको विवरण संकलन गर्न थालेको हो। समितिले विभिन्न समयमा समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाका बचतकर्तामध्ये अनलाइनमार्फत बचत फिर्ताको मागदाबी गरिसकेका

बीमा

बीमा कम्पनीहरुद्धारा एक वर्षमा १ खर्ब ३६ करोड दाबी भुक्तानी

काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। यो रकम

अर्थ राजनीति

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडाैँ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको यो भेटलाई दुई देशबीचको सम्बन्धलाई थप गति दिने अर्थमा हेरिएको छ। भेटका क्रममा नेपाल र भारतबीचको शताब्दीऔं पुरानो द्विपक्षीय मित्रता, पारस्परिक हितका विषयहरू तथा विकास साझेदारीलाई अझै प्रभावकारी बनाउने सहकार्यका विविध पाटामा गम्भीर कुराकानी भएको जनाइएकाे छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दुई देशबीचको आत्मीय सम्बन्ध र सहयोगको दायरालाई आगामी दिनमा अझै सुदृढ र विस्तृत बनाउने दृढ प्रतिबद्धता दोहोर्याएका छन्। लामो समयदेखि रहिआएको मित्रवत् सम्बन्धलाई समयानुकूल फराकिलो बनाउनुपर्नेमा उनको जोड रहेको थियो। जवाफमा प्रधानमन्त्री

विश्व बजार
समाचार
नाइमामा धमाका गर्न तयार बीवाईडीका तीन अपग्रेड भर्सनः हाइब्रिड विकल्पदेखि सुपरफास्ट…
हाइड्रो लगानीकर्तालाई सुखद सरप्राइज: चारै कम्पनीको नाफा र ईपीएसमा उछाल,…
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य कति ?
विदेशी पर्यटकको रोजाइमा डिजिटल भुक्तानी, एक वर्षमा झण्डै ३ अर्बको…
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?