काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने एल.पी. ग्यासको बिक्री वितरणलाई थप सहज, व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। निगमले यही २०८३ भाद्र १ गते सोमबारदेखि ग्यास उद्योगहरूले नियुक्त गरेका आधिकारिक विक्रेताहरूमार्फत नियमित प्रक्रिया अनुसार नै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको जनाएको छ। उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने ग्यास
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले महँगिएको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८...
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २८ पैसा र बिक्रीदर १७६ रुपैयाँ
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक देखिएको छैन । गत भदौमा देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका कारण नेपालको निर्जीवन बीमा क्षेत्र अहिलेसम्मकै ठूलो प्रभाव परेकाे छ। प्रदर्शनका क्रममा भएका व्यापक तोडफोड, आगजनी र ठूलो भौतिक क्षतिका कारण परेको अस्वाभाविक बीमा दाबीले कम्पनीहरूको वित्तीय विवरण प्रभावित
नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको लक्ष्यलाई पछ्याउँदै बदलिँदो विश्व परिवेश र प्रविधि अनुसार निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा मान्ने नयाँ आर्थिक मार्गचित्र सार्वजनिक गरेको छ। काठमाडाैँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलामा पार्टीका पूर्वअर्थमन्त्री तथा पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ शीर्षकको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त भेलामा कांग्रेसको पुरानो प्रजातान्त्रिक समाजवादी वैचारिक आधारलाई वर्तमान समय र भूराजनीतिक परिवेशसँग जोड्दै देशको आर्थिक रूपान्तरणका लागि नौवटा प्रमुख क्षेत्र समेटिएको विस्तृत नीतिगत खाका अघि सारिएको छ। डा. महतले प्रतिवेदन प्रस्तुत गर्दै विसं २०१२ को वीरगञ्ज अधिवेशनदेखि बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्त