५ भदौ २०८३, शुक्रबार

प्रविधिको दौडमा चिप्लियो भारत, बन्यो- एसियामै सबैभन्दा कम रुचाइएको शेयर बजार

कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा दख्खल राख्ने कम्पनीहरूको खडेरी र सुस्त आर्थिक वृद्धिको मारमा परेको भारतीय शेयर बजार विदेशी लगानीकर्ताका लागि एसियाकै कम रुचाइएको गन्तव्य बनेको छ। काठमाडाैँ । दुई वर्षयताको सुस्तता चिर्दै सन् २०२६ मा भारतीय शेयर बजारले लय समात्ने धेरैको आकलन थियो। तर, परिस्थिति बजारका जानकारहरूले सोचेभन्दा विपरीत देखिएको

गभर्नरसहित राष्ट्र बैंकका सबै सञ्चालकको कार्यकाल ३ वर्षमा झार्ने अर्थ समितिको निर्णय

काठमाडौँ । संघीय संसद अन्तरगतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको नेतृत्व पंक्ति अब ५ वर्षभन्दा लामो समयका लागि बस्न नपाइने गरी ऐन संशोधन गर्ने निर्णय गरेको छ । यो विधेयक संसदको ‘फुल हाउस’ले जस्ताको त्यस्तै पारित गरिदियो भने अब राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरुको कार्यकाल ३ वर्षमात्रै हुने

साउनमा ब्रोकरहरूको कमिसन आम्दानी ४१ करोड नाघ्यो, लगानीकर्ता घाटामा गए पनि ब्राेकर ‘मालामाल’ !

काठमाडाैँ । लामाे समयदेिख शेयर बजार उकालाे लाग्न नसकेकाे र नयाँ सरकार बनेपछि त झनै माहाेल विग्रीएकाे बेलामा समेत ब्राेकर (शेयर दलाल) कम्पनीहरू भने मालामाल भएका छन् । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूको आम्दानीमा उल्लेख्य सुधार आएको विवरणा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेकाे छ । नेप्सेका अनुसार गत

नेपाल भित्रियो सेग्मेन्टमै पहिलो ५ वर्ष वारेन्टी भएकाे दिपल नेभो क्यु ०५: कस्ता छन् अद्भूत फिचर ?

काठमाडाैं । प्रिमियम फिचर भएकाे दिपल दिपल नेभाे क्यु ०५ नेपाल भित्रिएकाे छ। नेपालका लागि दिपलको आदिकारीक बिक्रेता एमएडब्लु वृद्धिले आगामी नाडा अटो शो २०२६ मा याे गाडी सार्वजनिक गर्ने तयारी गरेकाे हाे । दिपल नेभो क्यु ०५ बाहिरबाट कम्प्याक्ट देखिए पनि भित्र भने निकै फराकिलो रहेको छ। यसमा २

निष्क्रिय कर्जामा सुधार आएपछि लघुवित्त क्षेत्रको नाफामा उछाल

काठमाडौँ। विगत केही वर्षयता नेपालको लघुवित्त क्षेत्र चौतर्फी संकटबाट गुज्रिरहेको थियो। एकातिर समग्र आर्थिक मन्दीका कारण साना उद्यमी तथा ग्रामीण ऋणीको आम्दानी घटेर भुक्तानी क्षमतामा ठूलो धक्का पुगेको थियो भने अर्कोतिर लघुवित्त विरुद्ध भएका आन्दोलन र कर्जा नतिर्ने अभियानले असुली प्रक्रिया नराम्ररी प्रभावित गरेको थियो। उच्च खराब कर्जा र त्यसबापत

व्यापार सहजीकरणका लागि नेपालसहित चार देशबीच भन्सार सूचना आदान-प्रदानको सहमति

व्यापारिक लागत घटाउन र सीमा नाकामा हुने प्रक्रियालाई सहज बनाउन नेपालसहित चार दक्षिण एसियाली मुलुकबीच भन्सार सूचना आदान-प्रदानसम्बन्धी ऐतिहासिक समझदारी भएको छ। काठमाडाैँ । दक्षिण एसियाली क्षेत्रमा वैदेशिक व्यापारलाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नेपालसहित चार देशबीच एक महत्वपूर्ण समझदारी बनेको छ। माल्दिभ्समा सम्पन्न दक्षिण एसिया उपक्षेत्रीय आर्थिक

एनएफआरएस १७ को पासोमा बीमा क्षेत्र, नाफा खुम्चिने र साधारण सभा धमिलिने खतरा

एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई

भर्खरै

जेष्ठ नागरिकको हवाई टिकट सुविधामा अनियमितता भएको भन्दै प्रधानमन्त्रीलाई खुलापत्र

काठमाडौँ । नेपाली वायुसेवामा जेष्ठ नागरिकका लागि छुट्याइएको कोटाको हवाई टिकट पाउन सास्ती भएको भन्दै पीडित पक्षले प्रधानमन्त्रीलाई सम्बोधन गरेर खुलापत्र पठाइएको छ।  उक्त पत्रमा जेष्ठ नागरिकको सुविधा अनलाइन प्रणालीमा ल्याउन वा पारदर्शी बनाउन माग गरिएको...

बैंकिङ

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ८५ अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज ८५ अर्बको निक्षेप संकलन गर्दै छ। राष्ट्र बैंकले ६ महिने निक्षेप संकलन उपकरण जारी गर्दै बोलकबोलमार्फत ८५ अर्बको तरलता प्रशोचन गर्न लागको हो। राष्ट्र बैंकका अनुसार आज भदौ ५ गते दिउँसो ३ बजेसम्म

बीमा

एनएफआरएस १७ को पासोमा बीमा क्षेत्र, नाफा खुम्चिने र साधारण सभा धमिलिने खतरा

एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई

अर्थ राजनीति

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति खारेज गरिदिएको छ। न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार श्रेष्ठको पदबहाली गैरकानुनी ठहर गर्दै बदर गरेको हो। निगम सञ्चालक समितिका सदस्य उपेन्द्रबहादुर कार्कीले श्रेष्ठको नियुक्ति नियमविपरीत भएको भन्दै असार ३२ गते अदालतमा रिट दिएका थिए। उनले श्रेष्ठको पद खारेज गरी योग्यताका आधारमा आफूलाई कार्यकारी अध्यक्ष बनाउन परमादेश माग गरेका थिए। यसअघि पनि मन्त्रालयले योग्यता क्रममा अगाडि रहेका कार्कीलाई पाखा लगाउँदै सञ्चालक समिति चयन गरेपछि अदालतले उक्त ‘पिक एन्ड चुज’ निर्णय रद्द गरेको थियो। अदालतको आदेशपछि कार्की सञ्चालक समितिमा त समेटिए, तर कार्यकारी अध्यक्षमा पुनः श्रेष्ठलाई

विश्व बजार
समाचार
प्रविधिको दौडमा चिप्लियो भारत, बन्यो- एसियामै सबैभन्दा कम रुचाइएको शेयर…
कर्मचारी सञ्चय काेषकाे प्रशाशक विजय श्रेष्ठ नियुक्त
ट्रम्पले क्रिप्टोसम्बन्धी विधेयक पारित गर्न आग्रह गरेपछि बिटक्वाइन र इथरको…
नेपाल डिस्टिलरिज ‘फ्लेम अवार्ड्स एसिया २०२६’ मा ४ विधामा सम्मानित