चीनको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता कम्पनी चेरी अटोमोबाइल आफ्नो रोबोटिक्स शाखा ‘एआईमोग’लाई सेयर बजारमा लैजाने तयारीमा जुटेको छ भने प्रहरी सेवामा खटिने रोबोटमार्फत विश्व बजार विस्तारको लक्ष्य राखेको छ। काठमाडाैँ । चीनको सबैभन्दा ठूलो सवारी साधन निर्यातकर्ता कम्पनी ‘चेरी अटोमोबाइल’ले आफ्नो रोबोटिक्स शाखालाई सेयर बजारमा लैजाने (आईपीओ) तयारी थालेको छ।
कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा दख्खल राख्ने कम्पनीहरूको खडेरी र सुस्त आर्थिक वृद्धिको मारमा परेको भारतीय शेयर बजार विदेशी लगानीकर्ताका लागि एसियाकै कम रुचाइएको गन्तव्य बनेको छ। काठमाडाैँ । दुई वर्षयताको सुस्तता चिर्दै सन् २०२६ मा भारतीय शेयर बजारले लय समात्ने धेरैको आकलन थियो। तर, परिस्थिति बजारका जानकारहरूले सोचेभन्दा विपरीत देखिएको
पाकिस्तानको परमाणु शक्ति, सऊदी अरबको अर्थतन्त्र र टर्कीको रक्षा प्रविधिलाई जोड्ने ‘मक्का सम्झौता’ ले नेटो सरहको सामूहिक सुरक्षाको वाचा गरे पनि यसको व्यावहारिक प्रभाव र सामर्थ्यलाई लिएर भूराजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। काठमाडाैँ । अमेरिकाले भन्ने गरेकाे ‘मध्यपूर्व’ अर्थात् पश्चिम एसियाली खाडी क्षेत्र र समस्त एसियाली भूराजनीतिमा ठूलो
काठमाडौँ । संघीय संसद अन्तरगतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको नेतृत्व पंक्ति अब ५ वर्षभन्दा लामो समयका लागि बस्न नपाइने गरी ऐन संशोधन गर्ने निर्णय गरेको छ । यो विधेयक संसदको ‘फुल हाउस’ले जस्ताको त्यस्तै पारित गरिदियो भने अब राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरुको कार्यकाल ३ वर्षमात्रै हुने
चीनको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता कम्पनी चेरी अटोमोबाइल आफ्नो रोबोटिक्स शाखा 'एआईमोग'लाई सेयर बजारमा लैजाने तयारीमा जुटेको छ भने प्रहरी सेवामा खटिने रोबोटमार्फत विश्व बजार विस्तारको लक्ष्य राखेको छ। काठमाडाैँ । चीनको सबैभन्दा ठूलो सवारी...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज ८५ अर्बको निक्षेप संकलन गर्दै छ। राष्ट्र बैंकले ६ महिने निक्षेप संकलन उपकरण जारी गर्दै बोलकबोलमार्फत ८५ अर्बको तरलता प्रशोचन गर्न लागको हो। राष्ट्र बैंकका अनुसार आज भदौ ५ गते दिउँसो ३ बजेसम्म
एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई
एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई
पाकिस्तानको परमाणु शक्ति, सऊदी अरबको अर्थतन्त्र र टर्कीको रक्षा प्रविधिलाई जोड्ने 'मक्का सम्झौता' ले नेटो सरहको सामूहिक सुरक्षाको वाचा गरे पनि यसको व्यावहारिक प्रभाव र सामर्थ्यलाई लिएर भूराजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। काठमाडाैँ । अमेरिकाले भन्ने गरेकाे 'मध्यपूर्व' अर्थात् पश्चिम एसियाली खाडी क्षेत्र र समस्त एसियाली भूराजनीतिमा ठूलो हलचल ल्याएको 'मक्का सम्झौता' लाई कतिपय विश्लेषकहरूले 'इस्लामिक नेटो' वा 'मुस्लिम नेटो' को संज्ञा दिएका छन्। सऊदी अरब, पाकिस्तान र टर्कीबीच भएको यो सामूहिक सुरक्षा गठबन्धनले यस क्षेत्रको सैन्य शक्ति र सामरिक समीकरणमा नयाँ आयाम थपेको छ। नेटोको धारा ५ कै मोडलमा तयार पारिएको यस सम्झौतामा कुनै पनि एक सदस्य