१६ भदौ २०८३, मंगलबार

काठमाडौं-हेटाैँडा चल्ने सवारीसाधनका लागि ताेकियाे नयाँ रुट

काठमाडौं । भोटेकोसी नदीमा यही भदौ १० गते बाढी गएपछि पृथ्वी राजमार्गलगायत सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुरको हेटौँडादेखि काठमाडौंमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण गरेको छ । १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जाने रुट व्यवस्थापन गरेको छ । १०

त्रिशुली पारीका बस्ती सडक सञ्जालमा जोडिए, सदरमुकामसँगको ‘सम्बन्धविच्छेद’ अन्त्य !

त्रिशुली नदीका पुल क्षतिग्रस्त भई यातायातविहीन बनेको नुवाकोटको त्रिशुली पारीको भूभाग वैकल्पिक सडक सञ्चालनमा आएपछि पुनः सदरमुकामसँग जोडिएको छ। काठमाडाैँ । गल्छी-त्रिशुली राजमार्गअन्तर्गत त्रिशुली पुल पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने उद्देश्यले नयाँ सडक मार्ग सुचारु गरिएको छ। यसअघि नदीमा रहेका पुलहरूमा बाढीपहिराे वा अन्य कारणले क्षति पुग्दा त्यस क्षेत्रका बासिन्दाहरू

नक्कली क्यूआरबाट ठगीको जोखिम : बाढी पीडितलाई सहयोग गर्दा सचेत हुन राष्ट्र बैंकको आग्रह

काठमाडौं। भदौ १० गते रसुवामा आएको बाढी पछि अहिले देश नै स्तब्ध छ। यस्तो समयमा पनि केही अमानवीय तत्वहरु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर राख्दै अनेक जुक्ति लगाएर ठगी गर्न तम्सिएका विवरणहरु प्राप्त भएका छन् । उक्त घटनाका विवरणहरु पश्चात विपद्को समयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

भर्खरै

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास बोटलिङ सुरु, अभाव नहुने संघको दाबी

काठमाडाैं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् ।...

बैंकिङ

‘विप्लव’ले वाणिज्य बैंकका २६ कर्मचारी बेपत्ता, ५५ करोड क्षति

काठमाडौँ । भोटेकोशी (त्रिशूली) नदीमा आएको विप्लवका कारण विभिन्न वाणिज्य बैंकहरुका २६ जना कर्मचारीहरु बेपत्ता भएको नेपाल बैंकर्स संघले जनाएको छ । यसमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना कर्मचारी बेपत्ता भएका छन् । माछापुच्छ्रे बैंकका ५, प्रभू बैक र एनएमबी बैंकका ४–४, सानिमा र

बीमा

जलविद्युत् र सवारीसाधनमा व्यापक क्षति, बीमा दाबी भुक्तानी गर्न कम्पनीहरूलाई ठूलो चुनौती

रसुवामा गएको बाढीका कारण जलविद्युत् आयोजना र आयातित सामानमा ठूलो क्षति पुगेपछि बीमा कम्पनीहरूले अनुमानभन्दा धेरै ठूलो दायित्व बेहोर्नुपर्ने भएको छ । काठमाडौँ । गत वर्षको बाढी र भदौको आन्दोलनबाट थलिएका निर्जीवन बीमा कम्पनीहरूले फेरि एकपटक ठूलो आर्थिक दायित्वको सामना गर्नुपर्ने देखिएको छ । रसुवामा हालै गएको विनाशकारी बाढीले पूर्वाधार,

अर्थ राजनीति

मुस्लिम जगतलाई ‘वास्तविक शत्रु’ विरुद्ध एकजुट हुन खामेनीको आह्वान

इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले मुस्लिम राष्ट्रहरूलाई वास्तविक शत्रुको पहिचान गरी दृढताका साथ सामना गर्न आह्वान गरेका छन् भने छ महिनादेखि जारी युद्धका कारण खाडी क्षेत्रमा स्ट्रेट अफ हर्मुज अझै बन्द रहँदा ऊर्जा संकट चुलिएको छ। काठमाडाैँ । इरानसँगको तनावपूर्ण युद्ध ६ महिनामा प्रवेश गरेसँगै मध्यपूर्वको भू-राजनीतिक तथा सामरिक परिदृश्य थप गम्भीर मोडमा पुगेको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले एक लिखित सन्देश जारी गर्दै मुस्लिम राष्ट्रहरूका प्रमुखहरूलाई आफ्ना ‘वास्तविक शत्रु’ लाई पहिचान गर्न, उसका योजनाहरू गहिराइमा बुझ्न र त्यसको दृढताका साथ सामना गर्न आह्वान गरेका छन्। इरानी सर्वोच्च नेताको यो कडा चेतावनीले खाडी क्षेत्रमा जारी द्वन्द्व थप

विश्व बजार
समाचार
बाढीपीडितको राहत तथा पुनरुत्थानका लागि नेशनल लाइफ इन्स्योरेन्सद्वारा १ करोड…
भोटेकोशी बाढीपीडितलाई सांग्रिला डेभलपमेन्ट बैंक परिवारद्वारा ७० लाख रुपैयाँ सहयोग
पोखरा फाइनान्सका ग्राहकलाई सिद्धार्थ होटल नारायणगढमा १० प्रतिशत छुट
पोखरा फाइनान्स र स्टार बोस कफीबीच छुट सम्झौता