१६ भदौ २०८३, मंगलबार

मुस्ताङमा स्याउ टिप्ने चटारो, बजारमा पुग्न थाल्यो हिमालपारिको स्वाद

काठमाडाैँ । हिमालपारिको जिल्ला मुस्ताङका बगैँचामा अहिले स्वाद र सुगन्धले भरिपूर्ण स्याउ टिप्ने चटारो सुरु भएको छ। जिल्लाका सरोकारवाला निकायले तय गरेको औपचारिक कार्यतालिका अनुसार किसानहरूले बगैँचाबाट छिटो पाक्ने जातका स्याउहरू टिप्न थालेका हुन्। यस वर्षको हरितालिका तीज पर्वलाई लक्षित गरेर बजारमा ताजा स्याउ पुर्‍याउने गरी कृषक र व्यापारीहरू अहिले

बाढी प्रभावित हाइड्रोको शेयर कारोबारमा निगरानी राख्न सेबोनको निर्देशन

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पछिल्लो समय आएको बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारलाई नजिकबाट निगरानी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। त्रिशूली र भोटेकोशी नदी आसपासका जलविद्युत आयोजना, प्रसारण लाइन तथा अन्य पूर्वाधारमा बाढीका कारण क्षति पुगेको अवस्थालाई ध्यानमा राख्दै बोर्डले लगानीकर्ताको

काठमाडौं-हेटाैँडा चल्ने सवारीसाधनका लागि ताेकियाे नयाँ रुट

काठमाडौं । भोटेकोसी नदीमा यही भदौ १० गते बाढी गएपछि पृथ्वी राजमार्गलगायत सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुरको हेटौँडादेखि काठमाडौंमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण गरेको छ । १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जाने रुट व्यवस्थापन गरेको छ । १०

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास बोटलिङ सुरु, अभाव नहुने संघको दाबी

काठमाडाैं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर

भर्खरै

बाढी प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

काठमाडाैं । चौधरी फाउण्डेसनले रसुवा बाढीबाट सर्वाधिक प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन प्रभावकारी सहयोग गर्ने निर्णय गरेको छ । बाढीका कारण प्रभावित विद्यार्थीहरुलाई विद्यालयमा फर्काई उनीहरुको मनोवैज्ञानिक असर कम गर्न एवं...

बैंकिङ

‘विप्लव’ले वाणिज्य बैंकका २६ कर्मचारी बेपत्ता, ५५ करोड क्षति

काठमाडौँ । भोटेकोशी (त्रिशूली) नदीमा आएको विप्लवका कारण विभिन्न वाणिज्य बैंकहरुका २६ जना कर्मचारीहरु बेपत्ता भएको नेपाल बैंकर्स संघले जनाएको छ । यसमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना कर्मचारी बेपत्ता भएका छन् । माछापुच्छ्रे बैंकका ५, प्रभू बैक र एनएमबी बैंकका ४–४, सानिमा र

बीमा

जलविद्युत् र सवारीसाधनमा व्यापक क्षति, बीमा दाबी भुक्तानी गर्न कम्पनीहरूलाई ठूलो चुनौती

रसुवामा गएको बाढीका कारण जलविद्युत् आयोजना र आयातित सामानमा ठूलो क्षति पुगेपछि बीमा कम्पनीहरूले अनुमानभन्दा धेरै ठूलो दायित्व बेहोर्नुपर्ने भएको छ । काठमाडौँ । गत वर्षको बाढी र भदौको आन्दोलनबाट थलिएका निर्जीवन बीमा कम्पनीहरूले फेरि एकपटक ठूलो आर्थिक दायित्वको सामना गर्नुपर्ने देखिएको छ । रसुवामा हालै गएको विनाशकारी बाढीले पूर्वाधार,

अर्थ राजनीति

मुस्लिम जगतलाई ‘वास्तविक शत्रु’ विरुद्ध एकजुट हुन खामेनीको आह्वान

इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले मुस्लिम राष्ट्रहरूलाई वास्तविक शत्रुको पहिचान गरी दृढताका साथ सामना गर्न आह्वान गरेका छन् भने छ महिनादेखि जारी युद्धका कारण खाडी क्षेत्रमा स्ट्रेट अफ हर्मुज अझै बन्द रहँदा ऊर्जा संकट चुलिएको छ। काठमाडाैँ । इरानसँगको तनावपूर्ण युद्ध ६ महिनामा प्रवेश गरेसँगै मध्यपूर्वको भू-राजनीतिक तथा सामरिक परिदृश्य थप गम्भीर मोडमा पुगेको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले एक लिखित सन्देश जारी गर्दै मुस्लिम राष्ट्रहरूका प्रमुखहरूलाई आफ्ना ‘वास्तविक शत्रु’ लाई पहिचान गर्न, उसका योजनाहरू गहिराइमा बुझ्न र त्यसको दृढताका साथ सामना गर्न आह्वान गरेका छन्। इरानी सर्वोच्च नेताको यो कडा चेतावनीले खाडी क्षेत्रमा जारी द्वन्द्व थप

विश्व बजार
समाचार
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म
कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास बोटलिङ सुरु, अभाव नहुने…
बाढीपीडितको राहत तथा पुनरुत्थानका लागि नेशनल लाइफ इन्स्योरेन्सद्वारा १ करोड…
शंकर ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा ४ करोड सहयोग