२५ भदौ २०८३, बिहिबार

ग्यास उद्योगीका पाता कस्ने अभिव्यक्ति दिएकी उद्योगमन्त्री गौरी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका हुन्। ग्यासको आपूर्ति संकटका विषयमा संसदीय समितिमा दिएको अभिव्यक्तिलाई लिएर विवाद बढिरहेका बेला मन्त्री यादवले राजीनामा दिएकी हुन्। बुधबार उद्योग समितिको बैठकमा बोल्दै यादवले

डिजिटल बैंकिङको बढ्दो अभ्याससँगै खर्च कटौती गर्न धमाधम शाखा मर्ज गर्दै बैंकहरू

काठमाडौँ। विगतमा बजार विस्तारका लागि शाखा संख्या थप्ने प्रतिस्पर्धा हुने गरेकोमा अहिले बैंकिङ प्रणालीमा ठ्याक्कै उल्टो चित्र देखिदैँछ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु शाखा मर्जको नीतिमा आक्रामक तरिकाले अघि बढिरहेका छन्। बैंकिङ प्रणाली डिजिटल बन्दै गइरहेका बेला बैंक तथा वित्तीय संस्थाहरू लागत नियन्त्रण तथा सञ्चालन दक्षता वृद्धि गर्न आफ्ना

ग्यास उद्योगीलाई पाता कस्ने मन्त्रीको अभिव्यक्तिपछि निजी क्षेत्रको विरोध, दोषारोपण नगर्न आग्रह

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीलाई पाता कस्ने अभिव्यक्ति दिएपछि निजी क्षेत्रले चर्को आलोचनासहित विरोध जनाएको छ। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले एलपी ग्यास आपूर्ति व्यवस्थाका सन्दर्भमा उद्योगीहरूलाई लक्षित गर्दै ‘उद्योगीको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएपछि

अमेरिकी ‘डाइभ-एलडी’ पनडुब्बी इरानको कब्जामा, प्रविधि नक्कल हुने खतरा बढेको दाबी

इरानले अमेरिकी पनडुब्बी नियन्त्रणमा लिएसँगै प्रविधि चोरीको जोखिम बढेको छ भने जोर्डनस्थित अमेरिकी एयरबेसमा पनि मिसाइल आक्रमण भएको छ। काठमाडाैँ । इरानले अमेरिकाको एक सैन्य पनडुब्बी (सबमरिन) नियन्त्रणमा लिएको दाबी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार यस पनडुब्बीको रिभर्स इन्जिनियरिङ अर्थात् प्रविधि नक्कल गरी प्रयोग गरिने जोखिम बढेको छ। विशेषज्ञहरूको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज भदौ २५ गते दिउँसो ३ बजे सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न समसामयिक विषयमाथि छलफल हुने तयारी छ। विशेषगरी पछिल्लो समय बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र

भर्खरै

सञ्चार मन्त्रालयका सचिव पौडेल बने नेपाल टेलिकमका नयाँ अध्यक्ष

कोशी प्रदेशका पूर्वप्रमुख सचिव तथा हाल सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल नेपाल टेलिकमको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका छन् । काठमाडाैँ । राज्यको स्वामित्वमा रहेको दूरसञ्चार क्षेत्रको अग्रणी संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)...

बैंकिङ

डिजिटल बैंकिङको बढ्दो अभ्याससँगै खर्च कटौती गर्न धमाधम शाखा मर्ज गर्दै बैंकहरू

काठमाडौँ। विगतमा बजार विस्तारका लागि शाखा संख्या थप्ने प्रतिस्पर्धा हुने गरेकोमा अहिले बैंकिङ प्रणालीमा ठ्याक्कै उल्टो चित्र देखिदैँछ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु शाखा मर्जको नीतिमा आक्रामक तरिकाले अघि बढिरहेका छन्। बैंकिङ प्रणाली डिजिटल बन्दै गइरहेका बेला बैंक तथा वित्तीय संस्थाहरू लागत नियन्त्रण तथा

बीमा

सुद्युम्न प्रसाद उपाध्याय पुन: सानिमा जीआइसीको सीईओमा नियुक्त

काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि

अर्थ राजनीति

ग्यास उद्योगीका पाता कस्ने अभिव्यक्ति दिएकी उद्योगमन्त्री गौरी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका हुन्। ग्यासको आपूर्ति संकटका विषयमा संसदीय समितिमा दिएको अभिव्यक्तिलाई लिएर विवाद बढिरहेका बेला मन्त्री यादवले राजीनामा दिएकी हुन्। बुधबार उद्योग समितिको बैठकमा बोल्दै यादवले काठमाडौंसहित विभिन्न क्षेत्रमा देखिएको खाना पकाउने ग्यासको अभावमा ग्यास उद्योगीहरूको भूमिका रहेको आरोप लगाएकी थिइन्। उनले उद्योगीमाथि कडाइ नगरेसम्म आपूर्ति अवस्था सहज नहुने आशय व्यक्त गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।’ यादवले देशमा हाल

विश्व बजार
समाचार
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी०३एक्स’
चुनाव जितेमा अमेरिकाका प्रत्येक नागरिकलाई ५००० डलर बाँड्ने ट्रम्पको घोषणा
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनको ३१ लाख…
इनड्राइभद्वारा राहत तथा पुनर्स्थापना लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा…